नेपाली क्रिकेटको उतार चढावः हर्ष र रोदनको अटुट…

  ‘आठवर्ष अघि हामीले आइसीसी विश्व क्रिकेट लिग डिभिजन पाँच खेलेका थियौं र चारवर्षका लागि एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई)को मान्यता पाएसँगै अाज हामी विश्वको उत्कृष्ट १६ राष्ट्रहरुमध्येका एक हौं।’ नेपाली सफलताको सवारीका कुशल चालक कप्तान पारस…

भदौदेखि फेसबुक, ट्विटर वा इमेलमा अश्लील बोलेमा वा…

अहिले साउन महिना चलिरहेको छ। अबको दुई हप्तापछि अर्थात् भदौ १ गतेदेखि नेपालमा नयाँ कानुन लागू हुँदैछ। धेरैलाई यो कानुन बारे थाहा नहुन सक्छ। त्यसैले अबका केही दिनमा नयाँ कानुनका केही व्यवस्थाहरुबारे जानकारी दिने प्रयास…

संस्कृति जोगाउन नौमति र पञ्चे बाजा –बुध्दिराम ठटाल

“ मेरो इतिहास “  म मेरो स“सार सिंगार्न अमल तुनो लगाएर सियो समाउदै थि“एरे म मेरो संस्कृति जोगाउन नौमति र पञ्चे बाजा बजाएर रमाउदै थि“एरे हो त्यति नै बेला खै कसले कुन्नि मेरो सुन्दर स“सार…

शिक्षाको आवश्यकता र महत्व

मानिसले जन्मदेखि चिहानसम्म शिक्षा हासिल गरिरहेको हुन्छ राम मगर शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । कुनै विषयमा ज्ञान लिनु वा दिनुलाई पनि शिक्षा भनिन्छ । शिक्षा ग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग,…

३६औं बीपी स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी…

काठमाडौं, ६ साउन   । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । मुलुकमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले विसं २००३ मा कोइरालाको अग्रसरतामा नेपाल…

साउनमा रंगीबिरंगी चुरा पोतेको व्यापार मालामाल

हिन्दु महिलाहरुका लागि साउन विशेष महिना हो । त्यसो त धार्मिक, सांस्कृतिक तथा प्राकृतिक हिसाबले पनि साउनको फरक अनि बिशेष महत्व छ । पौराणिक मान्यताअनुसार यो महिनामा भगवान शिवको विशेष पूजार्चना गरिने भएकाले साउनलाई शिवजीको…

क्रोएसियाली राष्ट्रपतिको विश्वभर प्रशंसा

काठमाडौँ, १ साउन । विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ। अत्यन्तै रोमाञ्चक…

सम्भव होला नारायणी र कोशीमा जलयातायात ?

कोशी र नारायणी नदीमार्फत नेपालले जलयातायात सञ्चालन गर्न सक्ने सम्भावना देखिएको छ । काठमाडौंमा भइरहेको नेपाल र भारतका अधिकारीबीचको छलफलमा नेपालको मध्यभागमा समेत पर्ने भएकाले नारायणी बढी सम्भाव्य रहेको पाइएको जल तथा ऊर्जा आयोगले जनाएको…

अब श्रीमती पिडित पुरुषले पनि सम्बन्ध विच्छेद गर्न…

के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ ? जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ? यस्तो समस्या भएको भए आगामी भदौसम्म धैर्य गर्नुहोस्, तपाईंले आफै सम्बन्ध विच्छेदको निवेदन दिन पाउनुहुनेछ…

नेपालको पर्यटनमा भारतीय मन्त्रीको साथ, लखनउबाटै गरे यस्तो…

लखनउ, ३१ असार – उत्तर प्रदेशका मन्त्री, पूर्वमन्त्री र पर्यटन व्यवासायीले प्रकृतिक सुन्दरता हेर्न नेपालको पोखरा जान उत्तर प्रदेशका बासिन्दालाई आग्रह गरेका छन् । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा भारतमा जारी ‘चलिए पोखरा’ कार्यक्रम अन्तर्गत…

क्राेएशियाली फुटबल स्टार मोडरिच: युद्धकाे त्रासबीच पन्चर बलले…

लुका मोडरिच गम्भीर प्रतिकूल अवस्था सामना गरे पनि क्रोएशियाका कप्तान लुका मोडरिच विश्व फुटबलका स्टार बनेका छन्। ६ वर्षका हुँदा मोडरिचका प्यारा हजुरबुबालाई आतंकवादीले गोली हानी मारेका थिए। उनले युद्धग्रस्त आफ्नै मुलुकमा शरणार्थीको जीवन बिताउनु…

बेल्जियमलाई १-० ले पराजित गर्दै फ्रान्स १२ वर्षपछि…

२७ असार, काठमाडौं । रुसमा जारी विश्वकप फुटबलमा बेल्जियमलाई १-० ले पराजित गर्दै फ्रान्स १२ वर्षपछि फाइनलमा प्रवेश गरेको छ । यसअघि सन् २००६ मा फ्रान्सले फाइनलसम्मको यात्रा तय गरेको थियो । फ्रान्सलाई जीत दिलाउने स्यामुअल…

सेमिफाइनल भिडन्त : बेल्जियम र फ्रान्स दुवै उपाधिको…

रुसमा जारी विश्वकप अन्तर्गत आजदेखि सेमिफाइनलका खेलहरु सञ्चालन हुँदैछन् । आजको पहिलो सेमिफाईनलमा फ्रान्स र बेल्जियमबीच हुनेछ । छैटौंपटक सेमिफाइनल खेलिरहेको फ्रान्स र १९८६ मा एक पटक सेमिफाईनल खेलको बेल्जियमबीचको खेल जारी विश्वकपमा रोमाञ्चक हुने…

गोल्डेन बुटको दौडमा कप्तान हेरी केन

मस्को, २१ असार – जारी विश्वकपमा क्वार्टरफाइनल समीकरण पूरा भएको छ । विश्वकपमा सहभागी ३२ टोलीमध्ये अब आठ टोलीबीच शुक्रबारदेखि सुरु हुने क्वार्टरफाइनल भिडन्तले विश्वकपको माहोललाई थप तताउने छ । विश्वकप विजेताको अनुमानको होडबाजी चल्दै…

क्वार्टरफाइनल पुग्ने सबै टोलीको टुंङ्गो, कसको भेट को…

क्वार्टरफाइनलिस्ट टोलीहरु कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्ल्याण्डले अन्तिम ८ मा स्थान बनाएसँगै विश्वकपको क्वार्टरफाइनलमा पुग्ने ८ वटै टोलीको टुंङ्गो लागेको छ। शुक्रबारबाट सेमिफाइनलमा पुग्नका लागि क्वार्टरफाइनमा पुग्ने टोलीहरुबीच भिडन्त हुनेछ। क्वार्टरफाइनलमा पुगेका टोलीहरु र…

गायिका शान्तिश्री को आवाजमा यस बर्षको तीज गीत…

काठमाडौं, यस बर्षको पहिलो तीज गीत सार्वजनिक भएको छ । गायक तथा संगितकार जय देवकोटाको मार्मिक तिज गित दशा सार्वजनिक भएको हो । गीतमा देवकोटा र गायिका शान्तिश्री परियारले आवाज दिएका छन् । गायत्री थापाको…

मौसमका कारण कैलाश मानसरोवर गएका १६ सय तीर्थयात्री…

  काठमाडौं असार १९ lमौसम प्रतिकूल भएका कारण कैलाशमान सरोवरमा यात्राका लागि गएका भारतीय तीर्थयात्रीहरु अलपत्र परेका छन्। चीनमा रहेको कैलाश मानसरोवरमा तीर्थयात्राका लागि गएका १५ सय ७५ जना भारतीयहरु अलपत्रमा परेका छन्। भारतीय विदेशमन्त्री…

यी हुन् विश्वकपमा अन्तिम १६ मा पुग्ने टोली,…

  १५ असार– विश्वकप २०१८ को अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लागेको छ । अन्तिम १६ मा केही नयाँ अनुहार देखिएका छन् । पूर्वच्याम्पियन जर्मनीजस्ता टोली बाहिरिएका छन् । अब पिश्वकपमा नकआउन चरणका खेल…

आज १५औं राष्ट्रिय धान दिवस, कुन मन्त्रीले कहाँ…

 काठमाडौं असार १५ आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस। ‘धान उत्पादनमा वृद्धिः राष्ट्रको समृद्धि’ नारासहित मुलकुभर मनाइँदैछ। नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) र विभिन्न राजनीतिक किसान संगठनहरूले पनि छुट्टै कार्यक्रम गरेर धान दिवस मनाउँदै छन्।…

पर्यटन पूर्वाधार निर्माणमा नेपाल सरकारले चीनबाट सिक्नुपर्ने पाठ

३५ सय ८५ मिटरको उचाईमा यसरी रमाउँछन् पर्यटक (फोटोफिचर) एकै बर्षमा २३ लाख पर्यटक एउटा पहाडमा घुमफिरका लागि पुग्छन् भन्दा धेरैलाई जिज्ञासाको विषय बन्न सक्छ । त्यो पनि पहाडको एउटा पर्यटकिय केन्द्रमा । लाग्छ पहाड…

३१ औं जन्मोत्सवमा मेसीले गरे यस्तो घोषणा :…

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकप नजितेसम्म अन्तर्राष्ट्रिय फूटबलबाट संन्यास नलिने बताएका छन् । लगातार एक विश्वकप र दुई कोपा अमेरिका फूटबल प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधिबाट बञ्चित भएपछि निराश बन्दै संन्यास घोषणा गरेका मेस्सी फेरि…

कसले जित्दैछ विश्वकप ? मेस्सीले गरे यस्तो खुलासा

मलेसिया, २८ जेठ – लियोनल मेस्सी नेतृत्वको अर्जेन्टाइन टोली विश्वकप फूटबल प्रतियोगितामा सहभागी हुन रुस पुगेको छ । बार्सिलोनामा एक साता लामो अभ्यासपछि अर्जेन्टाइन टोली प्राइभेट जेटमा रुस पुगेको हो । अर्जेन्टिना साविक उपविजेता पनि…

सन्दीपको अर्को छलाङ, अाइपीएलपछि क्यानेडियन लिग खेल्दै

नेपाली युवा स्पिनर सन्दीप लामिछानेले अर्को छलाङ मार्दै क्यानडाको ग्लोबल टी-२० क्यानडा लिग खेल्ने भएका छन्। भर्खरै अाइपीएलसँगै विश्व-११ बाट खेलेर अाएका सन्दीप अाइतबार उक्त लिगका लागि छनौट भएका हुन्। सन्दीप लामिछाने सन्दीपलाई लिगको मोन्ट्रेल…

रहर हुँदाहुँदै पनि सगरमाथा चढ्न पाइन : प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पनि सगरमाथा चढ्ने रहर भएको भए पनि चढ्न नसकेको बताएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमकाबीच सगरमाथा आरोहण गरेर फर्किएका महिला पत्रकारहरुलाई सम्मान गर्दै ओलीले यस्तो बताएका हुन्…