भारतले नेपाललाई थप हवाई मार्ग उपलब्ध गराउने

नेपाल र भारतका प्रधानमन्त्रीले आ–आफ्ना देशका प्राविधिक टोलीसँग छलफल गरी निष्कर्षमा पुग्न निर्देशन दिएअनुसार नेपाल र भारतबीच थप हवाई मार्ग उपलब्ध गराउने विषयमा द्विपक्षीय छलफल सम्पन्न भएको छ । नेपाल र भारतका हवाई अधिकारीबीच तीन…

आगामी आर्थिक बर्षका लागि ७ वटै प्रदेश सरकारले…

देश संघीय संरचनामा गएपछि पहिलोपटक सातवटै प्रदेश सरकारले आज बजेट प्रस्तुत गर्दैछन् । असार १ भित्र प्रदेश सरकारले आगामी वर्षको आय–व्यय विवरणसहितको बजेट प्रस्तुत गर्नुपर्ने संविधानमा प्रावधान छ । सोही अनुरुप प्रदेश सरकारले आगामी आर्थिक…

२१८ शाखाबाटै एनआईसी एशियाले १२ प्रतिशत ब्याजदरमा निक्षेप…

  २१८ शाखा स्थापना गरेको नेपालको दोस्रो ठुलो बैंकका रुपमा परिचित एनआईसी एशिया बैंकले  १२ प्रतिशत ब्याजदरमा निक्षेप  लिने भएको छ । बैंकले धनवर्षा मुद्दती निक्षेप योजना नाम रहेको उक्त मुद्दति निक्षेप योजनामा मासिक रुपमा व्याज…

सरकार नेपालको औद्योगिक विकासलाई अगाडि बढाउन चाहन्छ :…

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको औद्योगिक विकासलाई अगाडि बढाउन सरकार तयार रहेको बताए । मन्त्री खतिवडाले उद्योग क्षेत्रको विकासका लागि आवश्यक सबै ऐन, कानून र नियम चाँडो बनाएर सरकार नेपालको औद्योगिक विकासलाई अगाडि बढाउन चाहेको…

कृषिक्षेत्रको सिन्डिकेट अन्त्य गरिने : कृषिमन्त्री

२३ जेठ, बुटवल । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा रहेका सबैखाले एकाधिकार (सिन्डिकेट) अन्त्यका लागि पहल शुरु भएको बताउनुभएको छ । उहाँले कृषक र उपभोक्ताबीचमा रहेको गिरोहको अन्त्यका लागि सरकारले काम शुरु…

चीनको अनुदानमै केरुङ-काठमाडौं रेल’

नेकपाका नेता एवं परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेल चिनियाँ अनुदानमै बनाउने गरी छलफल भईसकेको बताएका छन् । आजको नागरिक दैनिकमा यो खबर छ, मंगलबार रिपोटर्स क्लव नेपालले प्रधानमन्त्री केपी…

एन आई सी एशिया बैंकको २१८ औ शाखा…

एन आई सी एशिया बैंकले धोबिनी गाँउपालिका वडा नं ४, लंगडि, पर्सामा २१८ औ  शाखा कार्यालय विस्तार गरेको छ । स्थापित लंगडि शाखाको आज एक समारोहका बिच धोबिनी गाँउपालिकाका प्रमुख सुरेशप्रसाद कुर्मीले विधिवत् समुद्घाटन गरेका…

लक्ष्मी बैंकको १०२ औँ ए.टि. एम बिजयपुर व्यारेकमा

लक्ष्मी बैंकले १०२ औँ ए.टि. एम सेवा पोखराको पश्चिम पृतना हेडक्वाटर बिजयपुर व्यारेकमा विस्तार गरेको छ । बैंकले बिहीबारबाट सेवा सञ्चालनमा ल्याएको हो । ए.टि.एमको उद्घाटन पृतनापति देवेन्द« बहादुर मेधासी र लक्ष्मी बैंकको तर्फबाट मनिष…

एन आई सी एशिया बैंकको २१७ औ शाखा…

एन आई सी एशिया बैंकले रौतहटको चन्द्रनिगाहपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकको चन्द्रपुर नगरपालिका वडा नं ४, चन्द्रनिगाहपुर, रौतहटमा स्थापित चन्द्रनिगाहपुर शाखाको एक समारोहका बिच चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल कुमार जैसवालले…

रौतहटको बंकुलबजारमा एनआइसी एशियाबैंकको नयाँ शाखा

बैंकको शाखा बिस्तार गर्ने क्रममा एनआइसी एशिया बैंकले रौतहटको बंकुलबजारमा १४३औं शाखा सञ्चालनमा ल्याएको छ । बौधीमाई नगरपालिकाका मेयर राजीव रंजन यादवले विधिवत् उदघाटन गरे । बैंकले हाल देशभर २१७ शाखा कार्यालय, २०३ एटिएम, ८…

बजेटको प्राथमिकतामा विकास परेन

१३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट प्रस्तुत आर्थिक समृद्धिको नारा दिइरहेको नेकपा नेतृत्वको सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटको पूँजीगत खर्च पक्ष कमजोर देखिएको छ। पूँजीगत…

यस्तो छ १३ खर्ब १५ अर्बको बजेट (पूर्णपाठसहित)

काठमाडौं । अर्थमन्त्री य्वराज खतिवडाले  आर्थिक वर्ष २०७५/०७६ को लागि  १३ खर्ब १५ अर्ब १४ करोडको बजेट पेश गरेका छन् । मंगबार संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्दै उनले आउँदो आर्थिक बर्षको बजेट प्रस्तुत गरेका…

प्रदेश ३ सरकारले पाँच वर्षसम्म कुनै कर नलिने

१५ जेठ– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योगको विकास र विस्तार प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताए ।नेपाल राष्ट्रिय वाणिय संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरको आयोजनामा सौराहामा आयोजित अन्र्तक्रिया कार्यक्रममा…

पहिलो संघीय बजेट आज आउँदै

 काठमाडाै‌ जेठ १५       सरकारले पहिलो संघीय बजेट आज सार्वजनिक गर्दैछ। आर्थिक वर्ष २०७५-०७६ को बजेट आज सार्वजनिक हुन लागेको हो। अपरान्ह ४ बजे बस्ने संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा अर्थमन्त्री…

विना कारण धरपकड गरेकोप्रति निर्माण व्यवसायीद्धारा आपत्ति

लोकतान्त्रिक मुलुकमा सरकारले निर्माण व्यवसायीलाई विना कारण धरपकड गरेको भन्दै आपत्ति जनाएका छन् । सरकार आफ्नै कारणले आयोजना निर्माण ढिलो भएको भन्दै व्यवसायीलाई दुःख नदिन आग्रह गरेका हुन् । विना कारण सरकारले दुख दिएको भन्दै…

सरकारको निर्माण खर्च बढेसँगै बैंकिङ तरलता सहज बन्दै

लामो समयसम्म रहेको बैंकिङ तरलता केही हदसम्म भएपनि हटेको छ । सरकारको निर्माण खर्च बढेसँगै बाणिज्य बैंकहरुमा तरलताको समस्या घट्दै गइरहेको हो । सरकारी खर्चको प्रभाव निक्षेपमा परेपछि यो समस्या बिस्तारै सहज बन्दै गएको हो…

सल्यानको ढोरचौर र रुकुमको त्रिवेणीमा लक्ष्मी बैंकको दुई…

लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा आज सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाउपालीकामा नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ । यि थप शाखाहरुको साथ, लक्ष्मी बैंकको शाखा संजाल ८४, ४२ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर,…

लक्ष्मी बैंकको नयाँ शाखा महोत्तरी र रामेछापमा

लक्ष्मी बैंकले एकै दिन दुई जिल्लामा नयाँ शाखा संचालनमा ल्याएको छ। । बैंकले आजबाट महोत्तरीको मनरा र रामेछापको खा्रंडादेवी गाउपालीकामा नयाँ शाखा संचालनमा ल्याएको हो । यससंगै बैंकको शाखा सञ्जाल ८२, हस्पिटल सेवा काउन्टर ३…

एनआईसी एशिया बैंक र रेमिटवेर पेमेन्टस् इन्कबीच रेमिटेन्स…

एनआईसी एशिया बैंक लिमिटेडले रेमिटवेर पेमेन्टस् इन्कसँगको सहकार्यमा क्यानडा र यूएईबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा क्यानडाको रेमिटवेर पेमेन्टस् इन्कसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसँगै यी देशहरुबाट इनवार्ड…

तरकारीको सिन्डिकेट हटाउँदै माओवादी मन्त्री

काठमाडाैँ । माओवादी मन्त्रीले अहिलेको सरकारमा मात्र  होइन अगाडीका सरकारमा पनि राम्रा काम गरेको र सरकारको साख जोगाएर सर्बबिजितै छ । यसै क्रममा सार्वजानिक यातायातमा हुँदै आएको सिन्डिकेट हटाउन सफल भएपछि सरकार फलफूल तथा तरकारी…

डलरकाे भाउ अाकासियाे, एक डलर किन्न १०७.६८ रूपैयाँ…

काठमाडौं बैशाख २३ अमेरिकी डलरने पालमा अमेरिकी डलर अधिमूल्यन भएर एक वर्षयताकै सबैभन्दा उच्च विन्दूमा पुगेको छ। राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको विनिमयदर १०७.२८ रुपैयाँ तोकेको छ। केन्द्रीय बैंकले एक डलर खरिद गर्न…

३८०० किलो सुनको केस पो रहेछ ,बल्ल कुरो…

केही सातादेखि निरन्तर चर्चामा आइरहेको विषय थियो ३३ किलो सुन कान्ड। कसैले साढे ३३ किलोसम्म लेखेका थिए। चलनचल्तीमा भने ३३ किलो सुन काण्ड भनेरै चिनिन्थ्यो। तर जब आज सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मोरङमा मुद्दा…

खर्बौं लगानी, अर्बौ नाफाः आयकर शुन्य

काठमाडौं - यातायात क्षेत्रमा खर्बौं रुपैयाँ लगानी गरेका बस व्यवसायीहरुले आम्दानीबापत आयकर तिर्नबाट बर्षौदेखि उन्मुक्ति पाउँदै आएका छन् । व्यवसायीहरुले यातायात क्षेत्रमा १० खर्ब रुपैयाँभन्दा बढी लगानी गरेको बताउँदै आएका छन् । आजको नागरिक दैनिकले पहिलो…

किर्तिपुरमा एनआइसी एसियाको शाखारहित बैंकिङ सेवा

एनआइसी एसिया बैंक लिमिटेडले काठमाडौंको कीर्तिपुरस्थित भत्केपाटीमा छैटौँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । सो शाखारहित बैंकिङ सेवाको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले उद्घाटन गरे । उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि बैंकले प्रतिनिधिका…