बार्षिकोत्सवको अवसरमा कामना सेवाद्वारा नगद तथा जिन्सी प्रदान

काठमाडौं । कामना सेवा विकास बैंकले १२ औं वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंमा भएको कार्यक्रममा केन्द्रीय कार्यालयका संचालक विश्वेश्वर सुबेदी सहित अध्यक्षबाट जीवनका लागि भोजन नेपाल, बुढानिलकण्ठकी अपरेसन म्यानेजर…

रिलायन्स लाईफ इन्स्योरेन्सको ३ महिनाको बीमा शुल्क आर्जन…

रिलायन्स लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमशिकसम्ममा ९ करोड ६४ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ ।यस अवधिमा कम्पनीले एक करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । “खुलेर जिऔं”…

ह्वात्तै घट्यो शेयर बजार

काठमाडौँ। धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च बिन्दुले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलब ३१ बिन्दुले ओरालो लागेर एक हजार २०५ दशमलब २२ बिन्दुमा झरेको छ । प्रतिशतका आधारमा…

सरकारले यी पाँच स्थानलाई गर्यो पर्यटकीय गन्तव्यको सूचीमा…

थुप्रै धार्मिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदा भएर पनि पर्यटकीय गन्तव्य सूचीमा नपरेको पर्वत जिल्लाका पाँच स्थानलाई सरकारले पर्यटकीय गन्तव्यको सूचीमा सुचीकृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको एक सय…

माथिल्लो तामाकोशीको सेयर आजदेखि सर्वसाधारणको लागि खुला

माथिल्लो तामाकोशी हाईड्रोपावरको आईपीओ आजदेखी खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन तथा बिक्रि खुला गरेकोे हो । यो आइपीओमा सर्वसाधारणले न्यूनतम ५०…

जमराकाे जुस पिउनुस्, यी राेगबाट बच्नुस्

काठमाडौँ । बडादशैँमा टीकासँगै शिर र कानमा लगाइने जमराको आममानिसमा देखा परिरहेका गम्भीर प्रकृतिका अनेकौं रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा प्रचार भएसँगै यसको उपयोगिता बढ्दै गएको हो । नियमित रुपमा जमराकाे जुस सेवनबाट गम्भीर…

गाैतम वुद्ध विमानस्थल अाजबाट पिच हुन थाल्याे

गाैतम वुद्ध अर्न्तराष्ट्रिय विमानस्थलकाे रन वे अाजबाट पिच हुन थालेकाे छ।सन २०१९सम्म बनिसक्ने लक्षयका साथ सुरू गरिएकाे विमानस्थलकाे रन वे अाजबाट पिच गर्न थालिएकाे हाे।ठेकेदार कम्पनीले अबकाे ६ महिना भित्र रन वे पिच गरिक्नुपर्ने जिम्मेवारी…

बीमा कम्पनीहरुले बिदेशमा पनि शाखा सञ्चालन गर्न पाउने

अब देखि बीमा कम्पनीहरुले बिदेशमा पनि शाखा सञ्चालन गर्न पाउँने भएका छन् । बीमा समितिले जारी गर्न लागेको शाखा स्थापना सम्बन्धि निर्देशिका २०७५ मा गरिएको व्यवस्था अनुसार कम्पनीहरुले बिदेशमा पनि शाखा सञ्चालन गर्न पाउँने भएका…

सरकारकै कारण फुटपाथे ब्यापारी थप पिडामा जफत सामान…

जिविकाेपार्जनकाे लागि राजधानी काठमाण्डाैंमा फुटपाथमै भएपनि पसल राखेर सामान वेच्दै अाएका फुटपाथे ब्यापारी सरकारकै कारण थप पिडामा पर्न थालेका छन।फुटपाथमा ब्यापार नगर भनेर भन्ने तर ब्यापारकाे लागि अर्काे ठाउ नदिने गरेपछि साझ मात्र फुटपाथमा सामान्य…

ज्योति विकास बैंकको ८ प्रतिशत नगद लाभांश पारित,

ज्योति विकास बैंक लिमिटेडको प्रस्तावित ८.४० प्रतिशत नगद लाभांश पारित भएको छ । सोमबार सम्पन्न कम्पनीको ११औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम कम्पनीले सेयरधनीहरुलाई चुक्ता पुँजीको सो…

कात्तिक १५ देखि सर्वसाधारणका लागि माथिल्लो तामाकोशीको दुई…

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले कात्तिक १५ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने भएको छ । दोस्रो चरणको साधारण सेयरअन्तर्गत सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्न लागिएको हो । प्रतिकित्ता…

आँखुखोलाको आईपिओ भोलि (बुधबार ) बाँडफाँड हुने

आँखुखोला हाइड्रोपावर (AKHCL) को आईपिओ बुधबार भित्र बाँडफाँड हुने भएको छ। कम्पनीले असोज २३ गतेदेखि १३ लाख ७६ हजार २० कित्ता शेयर निष्काशन गरेको आईपिओ बुधबार भित्रै बाँडफाँड गर्ने शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल…

महालक्ष्मी विकास बैंकले हस्तान्तरण गर्यो ५० हजार छात्रबृत्ति

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको केन्द्रीय कार्यालयले तिलागुफा ९, कालिकोट, कर्णाली घर भई हाल काठमाडौंको मीनभवन…

एनआईसी एशिया बैंकमा अनलाईनबाट खाता खोल्नुहोस् , २०…

एन आई सी एशिया बैंकले अनलाइनबाट खाता खोल्दा २०% को विशेष छुट दिने भएको छ । “सोच बदलौं, एन आई सी एशिया बैंक नै रोजौँ” भन्ने मुल नाराका साथ एन आई सी एशिया बैंकले आफ्ना…

पशुपतिनाथमा १३ करोड भेटी

पशुपतिनाथलाई पछिल्लो सात बर्षमा ६८ करोड २० लाख रुपैयाँ भेटी प्राप्त भएको समाचार आजको गोरखापत्रले छापेको छ । पशुपति क्षेत्र विकास कोषले गत आर्थिक बर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटीका आधारमा यो तथ्य सार्वजनिक…

नेपाल सेवा लघुवित्तको ५ प्रतिशत नगद लाभांस प्रस्ताव

नेपाल सेवा लघुवित्त संस्थाले नगद लाभासं दिने भएको छ ।शुक्रबार बसेको सचांलक समितीको बैठकको निर्णय अनुसार बैठकले आफना शेयरधनीहरुलाई ५ प्रतिशत लाभासं वितरण गर्न भएको छ । कम्पनीको खुद मुनाफा ४१ लाख ९ हजार मध्येबाट…

विजय लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गर्यो १० प्रतिशत…

विजय लघुवित्त वित्तीय संस्थाले लाभांश दिने भएको छ । संस्थाले १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । संस्थाको आइतबार बसेको सञ्चालक समितिको ९० औँ बैंठकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर…

उर्जामन्त्रीको बङ्गलादेश भ्रमण लगत्तै नेपाल -बङ्गलादेश ऊर्जा संयन्त्रको…

काठमाडौँ – ऊर्जा क्षेत्रमा सहकार्य गर्ने लक्ष्यसाथ गठित नेपाल– बङ्गलादेश ऊर्जा संयन्त्रको बैठक आगामी कात्तिक २९ र ३० गते काठमाडौँमा आयोजना गर्ने प्रस्ताव गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बैठकको मिति प्रस्ताव गर्दै आवश्यक…

सिजी मोटोकोर्पलाई सुजुकी अटोमोबिल वितरक समारोह २०१८ मा…

नेपालका लागि सुजुकीका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक विक्रेता तथा सिजी होल्डिंगको अटोमोबिल विभाग सिजी मोटोकोर्पले विभिन्न विधाका ५ उत्कृष्ट अवार्ड हात पार्न सफल भएको छ । कम्पनीले २०१७ को सर्वाधिक पार्ट्स विक्री वितरण प्रति…

आजबाट नयाँ नोट वितरण शुरु, नयाँ नोटमा केरमेट…

आजबाट नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण शुरु गरेको छ । राष्ट्र बैंकले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै आजदेखि असोज २९ सम्मका लागि नयाँ नोट सटहीको सुविधा प्रदान गर्न लागेको हो । राष्ट्र बैंकका…

घरमा पुगेर दाबी भुक्तानी गर्दै एशियन लाईफ इन्स्योरेन्स

एसियन लाईफ इन्स्योरेन्स कम्पनीको दिपायल शाखाले डोटीमा घरमै गएर मृत्यू दाबी रकम बुझाउन थालेको छ । यसै क्रममा सो कम्पनीले शनिवार दिपायल सिलगढी नगरपालिका वडा नं. ५ स्थीत बागठाटा बस्ने लक्ष्मी भण्डारीको मृत्यूदाबी रकम उनका…

सोसियल सस्टेनेबल युथ फाउण्डेसनद्धारा निःसहाय बालबालिकालाई शैक्षिक सामग्री…

‘सोसियल सस्टेनेबल युथ फाउण्डेसन’ ले आउँदै गरेको महान चाड दशैँको अवसरमा किर्तिपुरमा रहेको उक्त चिल्ड्रेन होमलाई त्यहाँ रहेका २५ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ । किर्तिपुरमा रहेको माया घरमा…

शेयर बजारमा लगातार दोहोरो अंकले ओरालो लग्यो

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १० दशमलव ७६ अंकले घटेर १ हजार २ सय ३० दशमलव ६० को बिन्दुमा कारोबार बन्द भएको छ । शरुमा स्थिर रहेको बजार कारोबार शुरु भएको दुई घण्टापछि निरन्तर…

दशैं र तिहारमा बैंक तथा वित्तीय संस्था सेवा…

दशैँको समयमा पाँच दिनमात्रै बैंक बन्द हुने भएका छन् । दशैं विदा गत बर्षहरुको भन्दा तीन दिन थप कटौति गरिएको हो । जसअनुसार, अब घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा सार्वजनिक विदा हुने छैन । दशैं विदा…