आमाबुवाको निधन भएको ४ वर्षपछि बच्चा

  चीनमा कार दुर्घटनामा परी दिवङ्गत भएको एउटा दम्पतीको चार वर्षपछि सन्तान जन्मिएको छ। बच्चा जन्माइदिनका लागि कोख भाडामा दिने आमा ‘सरोगेट मदर’ मार्फत् ती बच्चाको जन्म भएको चीनका सञ्चारमाध्यमहरूले जनाएका छन्।सन् २०१३ मा इनभिट्रो…

सुनचाँदी व्यवसायको क्षेत्रबाट मात्रै राज्यलाई आठ अर्ब राजश्व

नेपालमा बार्षिक ५० अर्ब बराबरको सुनचाँदीको कारोबार हुने गरेको छ । सरकारले सुनचाँदीको क्षेत्रलाई फराकिलो बनाए देशको राजस्वमा बृद्धि हुने व्यवसायीहरु बताउँछन् । महँगो भन्सार दरका कारण सुुनचाँदी व्यवसायमा समस्या परेको नेपाल सुन चाँदी व्यवसायीहरुले…

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले देखिने गरी नेपाली जनताको जीवनस्तर सुधार गर्ने आफ्नो लक्ष्य रहेकाले सोहीअनुसार आफ्नो नेतृत्वको सरकार अगाडि बढ्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नेपालमा बलियो सरकारको स्थापना भएसँगै विदेशी लगानीका लागि सुरक्षित वातावरण…

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा राजेश हमाल र दिनेश…

चैत २३ गतेका लागि तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा अभिनेता राजेश हमाल र दिनेश डिसी सहभागी हुने भएका छन् । गत शुक्रबार राजधानीमा आयोजित फान अवार्ड वितरण कार्यक्रममा प्रधानमन्त्री  ओलीले आफनो भारत…

जातीयबाद मानबता बिरोधी अपराध हो -नेल्सन मण्डेला

जनजाति वा जातीय अधिकार, जातीय परिचय र आबस्यकता त्यसको महत्व र ब्यबस्थापन सम्बन्धमा विश्व इतिहास र अहिले नेपालमा उठेको जातियबादको पक्ष र बिपक्ष धेरै बहस भैसकेका छन् र भैरहेछन । नेपालमा बहुचर्चित र बिबादित जातियबादको…

माइकल ज्याक्सनकी छोरी समलिंगी

पपस्टार स्वर्गीय माइकल ज्याक्सनकी छोरी पेरिस ज्याक्सनले आफू समलिंगी भएको खुलासा गरेकी छन् । १९ वर्षीया पेरिसले ब्रिटिस मोडल तथा अभिनेत्री कारा डेलेवेनसँग रिलेसनसिपमा आफू रहेको उल्लेख गरेकी छिन् । पेरिसका भार्इ प्रिन्सले भनेका छन्,…

रोटिको कारण पति पत्नीको डिभोर्स !!

विवाहित जोडीको सम्बन्ध विच्छेद हुनका लागि कुनै गम्भीर कारण नै चाहिन्छ भन्ने सोँच्नुभएको छ भने तपाइँ गलत हुनुहुन्छ । कहिलेकाहीँ यस्ता उटपट्याङ कारणले गर्दा लोग्नेस्वास्नीको डिभोर्स हुँदो रहेछ, सुन्दैमा अचम्म परिन्छ । भारतको महाराष्ट्रस्थित पूणे…

यी हुन् दुनियाँकै सबैभन्दा ‘सेक्सी’ अपराधी महिला

एजेन्सी । सुन्दर अनुहार देख्दा मानिसहरु नकारात्मकता विर्सन्छन् ।   सुन्दरताले धेरैलाई झुक्याउँछ । तर कतिपय ब्यक्तिहरु आफ्नो सुन्दर अनुहारभित्र खुंखार अपराधी हुन्छन् । यहाँ त्यस्तै एक सुन्दरी महिलाको चर्चा गरिएको छ जो संसारकै सबैभन्दा…

के हो नमस्कारको आध्यात्मिक महत्व ?

काठमाडौं, — हिन्दूहरूको पहिचान बनेको नमस्कार वा नमस्ते साधारण परम्परा होइन, यसका त कैयौं भौतिक र आध्यात्मिक फाइदा छन् ।  नमस्कार शब्दको उत्पत्ति नमः बाट भएको हो । नमस्कारको अर्थ हुन्छ, सबै मनुष्यको हृदयमा रहेको दैवीय…

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने धुर्मुसकाे घोषणा  

काठमाडौं , १५ चैत – ४ वटा नमूना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेका हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट निर्माणमा जुट्ने घोषणा गरेका छन् । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको…

साथीत्वमा ध्यान दिनुपर्ने ५ कुरा जानि राख्नुस्

काठमाडौं । साथीको सम्बन्धलाई पवित्र र मनको नाताको रुपमा बुझ्ने चलन छ । कतिपय साथी यति फलदायी हुन्छन् नि, उनीहरुको संगतकै कारण निकै व्यक्ति सफल भएका छन् । उदाहरण यस्तो पनि पाइन्छ, कतिपय संगतकै कारण…

आरक्षण केही समयलाई हो, पछि काम लाग्दैनः प्रधानमन्त्री…

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरुलाई आरक्षण र संरक्षणमा भन्दा क्षमता र प्रतिष्पर्धामा विश्वास गर्न आग्रह गरेका छन्। राष्ट्रिय महिला उद्यमी महासंघले  आज ललितपुरको सानेपामा आयोजना गरेको  तेस्रो अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७४ को उदघाटन…

चन्द्रमामा ८० रोपनी जग्गा किन्ने पहिलो नेपाली

काठमाडौं मखनका रमेशकुमार जोशी चन्दूमामा जग्गा किन्ने पहिलो नेपाली बनेका छन् । सानै देखि आफू पनि चन्द्रमामा पुग्न सकिन्छ कि भनेर देखेको सपना सार्थकताको द्वारमा पुगेको उनि बताउछन् । अहिले उनले चन्द्रमाका ८० रोपनी बराबर…

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई बाघ हेर्ने रहर

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बाघ हेर्ने इच्छा पूरा भएन । जंगल सफारीका लागि विश्व प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको सोमबार भ्रमणपछि देउवाले बाघ हेर्न अर्कोपटक आउने गरी बिदाइ हुनुभएको छ । नेपाली…

विमानस्थलभित्रै भएको जहाज दुर्घटनाले उब्जाएका सात प्रश्न उत्तर

१ धावनमार्गसँग पाइलट कति अभ्यस्त थिए पाइलटहरूका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राविधिक रूपमा विश्वका अन्य विमानस्थलको तुलनामा जोखिमपूर्ण मानिन्छ । खासगरी, अग्ला चुचुरा छिचोलेर उपत्यका प्रवेश गर्नुपर्ने र घना बस्तीको बीचमा छोटो दूरीको धावनमार्गमा जहाज उडान–अवतरण…

प्रचण्डको प्रश्न कतिजना प्रधानमन्त्री बनाए ‘गिनिज बुक’मा नाम…

काठमाडौं ः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतिजना प्रधानमन्त्री बनाए गिनिज बुकमा नाम लेख्न मिल्छ भन्दै प्रश्न गरेका छन्। नेपालमा शान्ति प्रक्रियामा आएपछिका १० वर्षमा १० प्रधानमन्त्री बनेको र आठ जनालाई आफैंले प्रस्ताव गरेको…

यसकारण सलमान आउन सकेनन्

 बलिउडका चर्चित स्टार सलमान खानको उपस्थितिमा काठमाडौंको टुँडिखेलमा हुने भनिएको ‘दबङ्ग द टुर’ कार्यक्रम स्थगित भएको छ । आयोजक संस्था ओडिसी इन्टरटेनमेन्टले पूर्व निर्धारित मिति यही फागुन २६ गते कार्यक्रम नहुने बताइसकेको छ । नेपाली…

के ज्ञानेन्द्र राष्ट्रपतिको उम्मेदवार बन्न पाउँछन्?

तपाईँहरुलाई थाहै होला, निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ। फागुन २३ गते अर्थात् भोलि बुधबार उम्मेदवारी दर्ता गर्ने दिन हो। वाम गठबन्धनको आवश्यक मत रहेकोले जसलाई उनीहरुले उम्मेदवार उठाउँछन् उही राष्ट्रपति…

मन्त्रालय चारवटा मर्ज, सचिव चाहि पोख्रेल मात्रै !…

काठमाडौं, फागुन । मुलुक संघीयत प्रणालीमा गएको मात्र होइन सातवतै प्रदेशले मुख्य मन्त्री र मन्त्री समेत पाईसकेको अवस्था छ । मुख्य मन्त्री, प्रदेश सचिव तथा मन्त्रालय कहाँ बस्यो के ग¥यो भन्दा पनि केन्द्रीय मन्त्रालयहरुमा भने…

के वेश्यालयको बन्द कोठामा माया पलाउन सक्छ

एजेन्सी बीबीसी , तपाईंलाई थाह छ नि भ्यालेन्टाइन डे के हो रु प्रेमको दिन।।। मेरो मतलब प्रेम प्रस्ताव गर्ने दिन । मैले अलिकति हच्किएर र अलिकति डराएर पातली एक महिलालाई सोधेँ । मोढेनुमाको ढुङ्गामा थाकेर…

स्विडेनका सांसदहरुले गरे पुनर्निर्माण प्रगतिको प्रशंसा

  काठमाडौं, फागुन  नेपाल भ्रमणमा रहेको स्विडेनका संसदहरुको टोलीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालसँग भेटघाट गरेको छ । त्यसक्रममा स्विडेनका सांसदहरुले भूकम्पपछिको पुनर्निमाण प्रगति, यसमा देखिएका समस्या तथा पुनर्निर्माणका शिक्षाका बारेमा जिज्ञासा…

रिसले निम्त्याउँछ रोग

रिसलाई बुझ्ने कसरी ? रिस एक प्रकारको भावनात्मक संवेग हो । रिस यस्तो ऊर्जा हो कि जसले सामान्यदेखि शक्तिशाली रूप लिने सामथ्र्य राख्छ । तर, रिस सधैँ नकारात्मक मात्र हुन्छ भन्नेचाहिँ होइन । कहिलेकाहीँ यसले…

मोबाइल र सामाजिक सञ्जालका कारण यसरी बढ्यो बालविवाह

     बैतडी । पछिल्लो समयमा बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन् । फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियन्ताहरुको भनाइ छ । आधारभूत तहदेखि…

सिंहदरबार पसेकै दिन प्रधानमन्त्री केपी ओलीले हँसाए

चुनाव प्रचार प्रसारका बेला उतिबेलाका प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्टहरुको शासन आए रुन पनि पाइन्न भनेर भाषण ठोके। जनताले पत्याए, त्यसैले कांग्रेसलाई रुन पनि नसक्ने स्थितिमा पुर्‍याइदिए। केपी ओली प्रधानमन्त्री भएपछि अरु कुरा त्यस्तै हो, हाँस्न…