चेतनाको अभावमा कुपोषणको अवस्था डरलाग्दो

काशीराम शर्मा  बाँके- बर्दियाकी तुलारानी थारुको बच्चा नौ महिनाको भयो। स्वास्थ्य संस्थामा जाँच गराउँदा उमेरअनुसार तौल कम भएको स्वास्थ्यकर्मीले बताएपछि उनलाई निकै तनाव भयो। गाउँकै एकजना छिमेकीले भेरी अञ्चल अस्पतालमा रहेको पोषण पुनःस्थापना गृह वा जिल्ला…

ओशोको ८७ औँ जन्मदिनलाई यसरी सम्झियौ

एजेन्सी । २० औ शताब्दिका आध्यात्मिक गुरु आचार्य रजनीश 'ओशो' को आज ८७ औँ जन्मदिन हो । उनका जन्म ११ डिसेम्बर १९३१ मा भारतको भोपाल जिल्लामा भएको हो । उनको  निधन १९  जनवरी, १९९०  भारतको …

टीभी र मोबाइलमा झुण्डिने बच्चाको स्वास्थ्य नराम्रो –…

बालबालिकाले अत्यधिक टीभी हेर्दा वा मोबाइल चलाउँदा मस्तिष्कमा नराम्रो असर पर्ने देखिएको छ ।  अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले लगानी गरेको एक अध्ययनले यस्तो तथ्य देखाएको हो ।  यो अध्ययनमा वैज्ञानिकहरूले नौदेखि १० वर्षका लगभग…

के यहि तरिकाले हुन्छ बालबालिकाकाे विकास ?

शिक्षामा निजिकरणकाे असर बालबालिकाकाे मनाेविज्ञानमा गम्भीर असर परेकाे छ । शिक्षाकाे नाममा खाेलिएका निजी स्कुलमा विद्यार्थीले भाेग्नुपरेकाे समस्याबारे मनप्रसाद वाग्लेकाे याे टिप्पणी सान्दर्भिक लागेर साभार गरिएको छ । १. बिहान ७ बजे नै कतिपय कलिला…

सेक्स पनि एक औषधी नै हो, जसले गर्छ…

हाम्रो समाजमा मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर धेरैलाई थाहा नहुन सक्छ यौन सम्पर्क गर्दा विभिन्न रोगबाट समेत मुक्ति पाइन्छ अर्थात् फाइदा हुन्छ । आफ्नो आवश्यकता अनुसार नियमित वा हप्तामा…

खरको छानामा आगो नलाग्ने प्रविधि आयो

ललितपुर-  खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि लाग्दैन भन्दा तपाईँलाई अपत्यारिलो लाग्न सक्छ । तर यो सत्य हो ।  नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने…

मह र कागती तातोपानीमा मिसाएर पिउदा हुने फाइदा

तौल घटाउन उपयोगी मह कागती र तातोपानीको मिश्रण सेवन गर्नाले भोक पनि कम लाग्छ । यसमा फाइबर पाइन्छ,जसले भोक र सुगर लेबललाई कम गरी पर्याप्त इनर्जी प्रदान गर्छ । यसैले नियमित रुपमा बिहान यसको सेवन…

आफ्ना बच्चालाई मोबाइल हेर्नबाट कसरी सीमित गर्ने ? 

एजेन्सी । शनिबारको बिहान । १० वर्षीय हेनरी हेली उठिसकेका छन् । उनी पाइजामामै छन् तर उनको माइक्रोफोन जडित हेडफोनमा नीलो बत्ती बल्न थालिसकेको छ । उनी ठूलो स्क्रीनमा बच्चाहरुको लोकप्रिय अनलाइन खेल “फोर्टनाइट” खेल्न थालिसकेका…

जानिराखौ अमलाका फाइदा

काठमाडौं । अमलाको सिजन शुरु भएको छ । स्वास्थ्यका दृष्टिकोणले अमलालाई एकदमै लाभदायी फलका रूपमा लिइन्छ । अमिलो खान मन पर्ने मानिसका लागि यो एकदमै प्यारो फल हो । अमला भिटामिन सीको ठूलो स्रोत हो ।…

यौन क्षमता र शुक्रकिट बढाउन बदाम र ओखर…

काठमाडौं । नियमित रूपमा कागजीबदाम, ओखर र हेजलनट जस्ता फल खाँदा शरीरमा स्वस्थ शुक्रकीट उत्पादन बढ्ने एउटा वैज्ञानिक शोधले देखाएको छ । चौध हप्तासम्म दैनिक दुई मुट्ठी बदाम, ओखरको दिउल र हेजलनट सेवन गरेका पुरुषहरूमा शुक्रकीटको कूल…

पुर्वउपसभामुख सुवेदीले, विधवालाइ सधवा बनाइन ,अाफनै वुहारीलाइ गाैतमसंग…

पुर्वउपसभामुख तथा पुर्ब माओवादी नेत्री पुर्णकुमारी सुवेदीले अनुकरणीय काम गरेर निकै प्रशंशा बटुलेकी छिन।उनले अाफनै वुहारीलाइ छाेरीलाइ झैं अन्माएर अाज पठाएकी छिन।छाेरा अच्युत सुवेदीकाे २०७२सालकाे भुकम्पमा परि निधन भएपछि विधवा जिवन विताइरहेकी वुहारी मालती शर्मालाइ…

स्तनको आकार किन फरक हुन्छ ?

महिलाहरुको दुई वटा स्तनको समान आकार नहुन सक्छ । यस्तो किन हुन्छ भन्ने कुराबारे बिभिन्न निश्कर्ष निकालिएको पाइन्छ । हालैमात्र बेलायतको एक पहिरन उत्पादन कम्पनी डिभेनहाम्सले पनि यसको बारेमा अनुसन्धानको नतिजा सार्वजनिक गरेको छ ।…

युवा राजनीतिमा भए मात्र देशमा समृद्धि : रवीन्द्र मिश्र

मकवानपुर । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सचेत र युवा पुस्ता दृढ संकल्पसाथ राजनीतिमा आए मात्र देशमा समृद्धि आउने बताएका छन्। तीन नम्बर प्रदेश राजधानी हेटौंडामा मंगलबार भएको ‘युवा, सपना र राजनीति’ विषयक अन्तरक्रियामा उनले हरेक…

नेताले नै सम्पत्ति लुकाए

करिब एक महिना बितिसक्दा पनि आयोगको पत्रको जवाफ दिन कुनै चासो देखाएका छैनन् काठमाडौं  ।  कानुन उल्लघन गर्दै सम्पत्ति विवरण सार्वजनिक नगर्ने राजनीतिक दलका नेताहरूले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिन अटेर गरेका छन् । आयोगले राजनीतिक…

तिमी बिहे गर ’ बिनु लुइँटेल

मित्र प्रसाद पाण्डे ,७-असोज -२०७५,काठमाडौं तिमी बिहे गर ’ बिनु लुइँटेल तिम्रो लागी ठूलो घर ठूलो मान्छे हेर्देछु भन्नु हुन्छ नि बा तर भन्दिनुस न एकपटक तिम्रो लागी म राम्रो मान्छे हेर्देछु भनेर । मलाइ…

निर्मला हत्या प्रकरणः सिआइबी टोलीमाथि नै छानबिन हुने

 २८ भदौ – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको छानबिन गर्न गएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीमाथि छानबिन हुने भएको छ । प्रहरी प्रधान कार्यालयले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा सिआइबी अधिकृतमाथि छानबिन…

पहिरोले घर पुरिँदा तीन बालबालिका बेपत्ता, आमाबुवा गम्भीर…

फाइल तस्बिर अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा सल्यानमा एकै घरका तीन बालबालिका बेपत्ता भएका छन्। बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलाका बालाराम डाँगीको घर आइतबार बेलुकी पहिरोले पुर्दा उनका दुई छोरी एक छोरा पुरिएर बेपत्ता भएका…

किन दाहिनेभन्दा देब्रे हात कम प्रयोग हुन्छ ?

बीबीसी हातले केही समाउन सिक्ने बेला बच्चाहरूले दुवै हातको प्रयोग गर्छन् । तर बल बढ्दै जाँदा उनीहरूले दुइटै हातको प्रयोग गर्न थाल्छन् । कतिपय बच्चाले दाहिने हातको प्रयोग बढी गर्छन् भने कतिपयले देब्रे हातको ।…

दिउँसो दिउँसो अफिसमा, राति राति जेलमा : अब…

दिनभर अफिसमा काम गर्ने, अफिसबाट घरमा आई आराम गर्ने। अनि राति निस्कने। राति निस्केर कहाँ जाने? जेलमा! किन नि जेलमा? किनभने अदालतले उसलाई कसुरदार भनेर सजाय दिएको छ। त्यो सजाय भुक्तान गर्न राति जेलमा बस्नुपर्छ।…

अहो कस्तो बन्यो समाज : राजधानीमै बालकको अपहरणपछि…

सोमबार भएको एउटा घटनाले हाम्रो समाज कस्तो बन्दैछ भन्ने एउटा डरलाग्दो चित्र प्रस्तुत गरेको छ। अपहरण-हत्या-प्रहरीको इन्काउन्टर : यो त्रिकोणमा तीन जनाको ज्यान मात्र गएन, थुप्रै प्रश्नहरु पनि जन्माएको छ। अपहरण गरी हत्या गरिएका बालकको…

आमाको नजरमा ओसामा बिन लादेन

बीबीसी अल कायदाका नेता ओसामा–बिन–लादेनको मृत्यु भएको सात वर्षपछि उनकी आमाले पहिलो पटक सार्वजनिक रुपमा कुराकानी गरेकी छिन् । आलिया गानेमले बेलायती पत्रिका ‘द गार्जियन’ लाई साउदी अरबको जेद्दास्थित आफ्नो पुर्ख्यौली घरमा अन्तर्वार्ता दिएकी छिन्…

जोशीलाई कांग्रेसको साथ थप महँगाे, अनुमोदन नगर्ने पक्षमा…

दीपकराज जोशी प्रधानन्यायाधीसको संसदीय सुनुवाई जारी रहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यसलाई सडकको एजेण्डा बनाएपछि सत्तारुढ नेकपा आक्रोसित बनेको छ। त्यसैले, प्रस्तावित प्रधानन्यायाधीस दीपकराज जोशीको सम्बन्धमा आजै अन्तिम निर्णयमा पुग्नुपर्ने निष्कर्षकामा संसदीय सुनुवाई समितिमा…

को हो नागरिक समाज ? के हो नागरिक…

– बबिता बस्नेत कुनै बेला राज्यका खास संवेदनशील निकायका उच्च ओहोदामा बसेका व्यक्तिहरूले नागरिक समाजका प्रतिनिधिका रूपमा सडकमा निस्किएर कसैको समर्थन या विरोध गर्न मिल्छ कि मिल्दैन ? यो विषयमा बहस गर्नैपर्ने भएको छ ।…

कम्बोडियाको निर्वाचनमा विश्वसनीयताको अभाव भएको इयूको भनाइ

१५ साउन, ब्रसेल्स । युरोपेली संघ (इयु)ले कम्बोडियामा भएको निर्वाचनमा विश्वसनीयताको अभाव भएको जनाएको छ । नागरिकको चाहना प्रकट नभएको र अहिलेका शासकको प्रभावमा निर्वाचनप्रतिको विश्वसनीयतामा कमी देखिएको इयुले सोमबार जनाएको छ । गत आइतबार अर्थात्…