प्रचण्डकाे भारत भ्रमण अचानक तिन दिन किन कम…

काठमाण्डाैं,भदाै २० गते।६ दिनसम्म भारत भ्रमणमा समय विताउने तयारीमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहालकाे भारत भ्रमण ३ दिन कम भएकाे छ। अचानक वुधवार उनले २६ गते नेपाल फर्कने कार्यक्रम छाेटाे पारेर २३ गते नै नेपाल…

मात्रिकाको खुलासाः व्यापारीले मन्त्रीलाई फनफन्ती नचाए !

  २१ भदौ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालमा व्यापारीले नेता तथा मन्त्रीलाई व्यापारीहरुले नचाउन सक्ने गरेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज सेजनले गरेको वैदेशिक लगानीको ढाँचाका सम्बन्धमा गरिएका कार्यक्रममा…

काठमाडौं-स्वयम्भूमा पार्किङ गरिराखेको कारमा युवाको शव भेटियो

प्रहरीले स्वयम्भू मन्दिर नजिक पार्किङमा राखेको कारभित्रबाट एक युवाको शव बरामद गरेको छ। प्रहरीले मन्दिर पश्चिम भागमा रहेको पार्किङ स्थलमा रोकिराखेको निजी कारमा ती युवाको शव फेला पारेको हो। काठमाडौं प्रहरीका अनुसार बरामद शव काठमाडौँ,…

हेन्जनको कप्तानीमा यू–१८ टोली घोषणा )

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी असोज ४ गतेदेखि भारतको आग्रामा हुने एशियन यू–१८ च्याम्पियनसीपका लागि २० सदस्यीय नेपाली फुटबल टोली आज घोषणा गरेको छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठलले दिनेश हेन्जनको कप्तानीमा २० सदस्यीय…

यस्ती छन् अनमोलकी नयाँ हिरोइन्

हरेक सिनेमामा नयाँ नायिकासँग काम गर्ने अनमोल केसीले अभिनय गर्ने नयाँ सिनेमा ‘ब्याचलर बन्टी’को लागि नयाँ नायिका पक्का भएकी छन्। मिलन चाम्सको निर्देशन रहने सिनेमा ब्याचलर बन्टीमा बानेश्वर निवासी उकुसा गिरी अनुबन्धित भएकी हुन्। उकुसाले…

लामो समयदेखि रोकिएको ‘भद्रगोल’ यो साताबाट फेरि आउँदै

नेपाल टेलिभिजनको टेण्डर प्रक्रिया र समय हेरफेरको कारण रोकिएको हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’ यो हप्ताबाट फेरि प्रशारणमा आउने भएको छ। टेण्डर प्रक्रिया र समयको कुरा मिलेपछि यो हप्ताको शुक्रबार पुरानै समयमा सिरियल आउने भएको हो। यसका…

पन्ध्र वर्षपछि बंगलादेशमा भुटानविरुद्ध खेल्दै नेपाल, जितमा ह्याट्रिकको…

नेपाली टोली सरोज तामाङ साफ च्याम्पियन्ससिपको दोस्रो खेलमा बिहीबार पौनै चारबजे बंगबन्धु स्टेडियममा नेपाल र भुटान मैदान उत्रदा दुबैको लक्ष्य पहिलो जित हुनेछ। पहिलो खेलमा नेपाल पाकिस्तानसँग र भुटान आयोजकसँग पराजित भएकाले दुबैका लागि यो…

प्रकाण्डमाथि दाङमा म्यादी प्रहरीको हत्याको आरोप

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई दाङमा म्यादी प्रहरी विनोद चौधरीको हत्या गरेको आरोप लागेको छ । नेपाली काँग्रेसको चुनावी सभालाई लक्षित गरी मंसीर १२ गते दाङको तुलसीपुरमा गराइएको बम…

गोरखापत्रमा कागज खरिदमा ब्यापक घोटाला : छानविन समिति

काठमाडौँ । सरकारी स्वामित्वमा रहेको गोरखापत्र संस्थानमा कागज खरिदमा ब्यापक घोटाला भएको पाइएको छ । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयद्वारा जेठ ४ गते गठन गरिएको गोरखापत्र संस्थानको समग्र अध्ययन तथा छानवीन समितिले गरेको अध्ययनबाट सो तथ्य…

आज भुटानसँग प्रतिस्पर्धा, नेपाललाई जित्नैपर्ने दबाब

नेपाल आज भुटान सँग प्रतिस्पर्धा गर्दैछ । साफ च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा पहिलो खेलमा अन्तिम मिनेट सम्हालिन नसक्दा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपाल भुटानविरुद्धको खेलमा जित्नै पर्ने दबाबमा छ । भुटानसँगको खेलमा जित हात…

गजुरी बजारबाट लागूऔषधसहित दुई पक्राउ

प्रतिबन्धित लागूऔषध बोकेर बिक्रीका लागि हिँडिरहेको अवस्थामा प्रहरीले धादिङस्थित गजुरी गाउँपालिका–१ गजुरी बजारबाट बुधबार राति दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकाका ४० वर्षीय सुवास जिसी र…

पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बस्ने

अहिले बिहान साढे १० बजे राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्ने भएको हो । प्रधानमन्त्री तथा प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा प्राधिकरणका…

पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला हुँदै

पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला आज (बिहीबार) हुँदैछ । देश संघीयतामा गइसकेपछि प्रदेश–प्रदेशबीचको अन्तरक्रिया र समन्वयका लागि भेला बोलाइएको भेलामा सहभागी हुन मुख्यमन्त्रीहरू पोखरा आउने क्रम जारी छ‍ । बुधबारसम्म गण्डकीप्रदेशका मुख्यमन्त्रीसहित १, २, ३ प्रदेशका…

SIPRADI को  घोषणा सुमो गोल्डका लागि अभियान “आफ्नो…

Sipradi ट्रेडिंग प्रा.लि, नेपाल मा टाटा मोटर्स को एकमात्र अधिकृत वितरक ले "आफ्नो गाडी आफै सवारी" को एक उद्यमी अभियान शुरू गरेको छ। अभियान मुख्यतः युवाहरूको तिर लक्षित हुन्छ जुन आत्म-नियोजित हुन चाहन्छ। यस अभियान…

सोल्टी होटलमा सुरु भयो नेपाल–चीन पारबहनसम्बन्धी बैठक

  २० भदौ – नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकललाई अन्तिमरुप दिन छलफल सुरु भएको छ । काठमाण्डुको होटल सोल्टीमा सुरु भएको छलफल भोलीसम्म चल्ने छ। नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका…

काम गर्न नसक्ने मन्त्रीलाई विदाइ गर्ने तयारीमा प्रधानमन्त्री…

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादनमा राम्रो नतिजा दिन नसक्ने आफ्ना मन्त्री हेरफेर गर्ने तयारीमा छन् । सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको भन्दै चौतर्फी आलोचना भएपछि कार्यसम्पादन राम्रो गर्न नसक्ने मन्त्रीहरूको हेरफेर गर्ने…

अख्तियार प्रमुखमा घिमिरेकाे नाम सिफारिस

काठमाडौं– संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीन घिमिरेलाई सिफारिस गरेको छ। दीप बस्न्यातले अवकाश पाएपछि गत फागुनदेखि घिमिरे अख्तियारकाे कार्यवाहक भएका थिए । बुधबार बसेको संवैधानिक परिषद्को बैठकले घिमिरेलाई सिफारिस गरेको हो।

एनआईसी एशिया बैंक र गुराँस लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स…

 काठमाडौँ भदौ १९l एनआईसी एशिया बैंक लिमिटेडले गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार…

समाज कल्याण भ्रष्ट्राचार प्रकरण : सर्वाेच्चमा सुनुवाइ सुरू

काठमाडौं– समाज कल्याण परिषद्‌को भ्रष्ट्राचार प्रकरणका विषयमा सर्वाेच्च अदालतमा सुनुवाइ सुरू भएकाे छ । परिषद्मा अनियमितता भएकाे भन्दै महिला बालबालिका तथा ज्येष्ठ सदस्य मन्त्री थममाया थापाले सदस्यसचिव  डिल्लीप्रसाद भट्ट भट्टलाई कारबाही स्वरुप निलम्बनका लागि मन्त्रिपरिषद्‌मा प्रस्ताव…

नेपालको एशिया कप खेल्ने सपना अधुरै, हङकङसँग तीन…

कमजोर प्रदर्शनसँगै नेपालको एशिया कप खेल्ने सपना अधुरो बनेको छ।  मंगलबार मलेसियाको क्वालालम्पुर यूकेएम ओभलमा सम्पन्न एशिया कप छनौट खेलमा हङकङसँग जित्नैपर्ने दबाबकाबीच ३ विकेटले पराजित भएपछि नेपालको एशिया कप सपना अधुरो बनेको हो। टस…

४३ कराेड अमेरिकी डलरमा भारतमा संसारकै अग्लाे मुर्ति…

काठमाण्डाैं,भदाै १९ गते।४३ कराेड अमेरिकी डलरमा संसारकै सवैभन्दा महंगाे र अग्लाे मुर्ति बन्ने भएकाे छ।भारतकाे इलाहावाद बाट २५०किलाे मिटर टाढा सरदार बल्लभ भाक्ष पटेलकाे अग्लाे मुर्ति बन्न लागेकाे हाे।याे मुर्ति लगभग बनिसकेकाे छ।र यसकाे अक्टाेवर…

प्रकाण्डले भने, ‘एकदिन ओली र प्रचण्डले पनि जनअदालतमा…

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सर्वोच्च अदालतले रिहा गरेलगत्तै पुनः चौथो पटक गिरफ्तार गरेको छ । गैरकानूनी रुपमा गिरफ्तार गरी थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गर्दै दर्ता गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि…

सरकार र चिकित्सकबीच तीन बुँदे सहमति, सहमतिविरुद्ध उपभोक्ता…

फाइल तस्बिर नयाँ मुलुकी ऐनको फौजदारी संहिताको उपचारसम्बन्धी व्यवस्था संशोधन गर्न माग गर्दै अस्पताल नै बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सकले आन्दोलन स्थगित गरेका छन्। नेपाल चिकित्सक संघ र सरकारबीच तीन बुँदे सहमति भएपछि उनीहरूले एक…

प्रकृति थलाङको ‘आयो तिजैको लहर’को भिडियो सार्वजनिक

गायिका प्रकृति थलाङको तीज गीत ‘आयो तिजैको लहर’को म्युजिक भिडियो सार्वजनिक भएको छ। तिज नजिकिएसँगै तिज गीतका भिडियो सार्वजनिक हुने क्रम पनि बढ्दो छ। यही क्रममा प्रकिृतिको आयो तिजैको लहरको भिडियो सार्वजनिक भएको हो। प्रकृति…