विहिवार विहान देखि पार्टि एकताकाे रमझम हुदा एमालेकाे बरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनाल भने कतै देखिएनन।न उनी पार्टी वैठकमा थिए न एकता घाेषणा सभामा मञ्चमा नै थिए।मञ्चमा वाेल्दा पनि जनार्दन शर्मा,माधव नेपाल,पुष्पकमल दाहाल र अन्त्यमा केपी अाेली बाेले।तर,झलनाथ खनालकाे भने नामाेनिशान थिएन।कतिसम्म भने झलनाथ कहा छन भनेर सामान्य खाेजवीन पनि भएन न खनाल कहा छन वा किन अाएनन भनेर कसैले मञ्चमा जानकारी नै गराए । एमालेका पुर्व अध्यक्ष,पुर्वप्रधानमन्त्री तथा बरिष्ठ नेता खनाल अाखिर कहा गए ? खासमा वुधवार देखि नै उनकाे माेवाइल बन्द थियाे भने विहिवार पनि उनी सम्पर्क विहिन नै थिए।अाखिर कहा गए त झलनाथ ? किन अाएनन एकता सभामा ?