हाम्रा अन्नय मित्र, हाम्रो  मिडियाका पुर्ब प्रकाशक 
नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर सेक्रेटरी कुशललार्इ प्रहरीले गिरफ्तार गरेकाे छ ।
मध्यपुर थिमीका मेयर मदनसुन्दर श्रेष्ठमाथि अाक्रमण गरेकाे अाराेपमा कुशललार्इ गिरफ्तार गरेकाे बुझिएकाे छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बोगटीलाई बागबजारबाट पक्राउ गरेको प्रहरीले बताएकाे छ । वहाँ लाई हामी बिनाशर्त रिहाइको  माग गर्छौं । कुनै पनि पुरुप बिना गरियको गिरफ्तारी लाइ हाम्रो मिडियाको तर्फबाट दुख ब्यक्त गर्दछौ।
काठमाडाैंकाे बागबजारमा चियाँ खाएर बसिरहेकाे बेला उनलार्इ गिरफ्तार गरेकाे अग्निज्वाला प्रतिनिधिले जानकारी दिए । 
यसै गरि बिप्लपका भक्तपुर  इन्चार्ज अाजादले गिरफ्तार कुशलकाे बिनाशर्त अविलम्ब रिहा गर्न प्रहरीलार्इ चेतावनी दिएका छन् ।