भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र कांग्रेस पदाधिकारीलाइ एकसाथ भेटेका छन।नेपाल अाएकाे दाेस्राे दिन र भारत फर्कने दिन माेदीले कांग्रेसलाइ संयुक्त रूपमा भेटेका हुन।माेदीले पदाधिकारी सहित पदाधिकारीमा नभएका कृष्ण सिटाैला समेत गरि कुल ९ जनालाइ एक साथ भेटेका हुन। कांग्रेसलाइ संयुक्त रूपमा भेटेका माेदीले माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डलाइ भने अलग्गै भेटेका छन।

उनीहरूविच एक्लाएक्लै भेट भएकाे हाे।कांग्रेसलाइ सामुहिक रूपमा र प्रचण्डलाइ एक्लै माेदीले किन भेटे हाेलान भनेर अहिले विभिन्न खालका अडकलवाजी हुन थालेकाे छ।