आइतबार काठमाडौंको बुद्धनगर पार्टी प्यालेसमा भएको कार्यक्रमबाट नेपाल पक्षले बसन्त मानन्धरलाई अध्यक्ष बनाएर जिल्ला कमिटी घोषणा गरेको हो। मानन्धर प्रदेश सांसद पनि हुन् ।

शनिबार बसेको स्थायी कमिटी बैठकले देशभर दुई महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।