धर्मेन्द्र बाँस्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश, रिहा लगत्तै पुन: पक्राउ

सोमबार न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको हो । रिहा लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको छ ।
पुस २९ गते प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सीमाक्षेत्रबाट पक्राउ गरेको थियो । त्यससता उनलाई प्रहरीले सर्वोच्चले रिहा गर्ने आदेश दिएपनि पटक-पटक पक्राउ गर्दै आएको छ ।