प्रचण्ड–नेपाल समूहले ६८ जिल्लामा नेतृत्वको टुंगो लगायो, ३५ पूर्वमाओवादी ३३ पुर्बएमाले

प्रचण्ड–नेपाल समूहले भागवण्डाका आधारमा जिल्लामा नेतृत्व टुंगाएको हो। भागवण्डा अनुसार ३५ जिल्लामा पूर्वमाओवादी पक्षले नेतृत्व पाएको छ भने ३३ जिल्लामा पूर्व एमाले पक्षधरले नेतृत्व पाएको छ। इन्चार्ज,सहइन्चार्ज,अध्यक्ष र सचिव हुने गरी पदाधिकारी चयन गर्ने सहमती भएको छ । गण्डकी र लुम्बिनीका केही जिल्ला, चार महानगर र विशेष जिल्ला कमिटीको नेतृत्वको टुंगिएको छैन। उपत्यकामा भक्तपुरको नेतृत्व टुंगिन बाँकी छ ।