काठमाडौं । दाहाल-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो समूहमा रहेका केन्द्रिय सदस्यहरुको नागरिकता संकलन सुरु गरेको छ ।