info@agnijwala.com
www.agnijwala.com

www.agnijwala.com

online news

  • होमपेज
  • बैँक
  • बिमा
  • अटो
  • शिक्षा
  • निर्माण
  • उर्जा
  • स्टक मार्केट
  • जिवनशैली
  • स्थानीय सरकार
  • सम्पर्क

प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

January 19, 2021

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज मंगलबार संवैधानिक इजलासमा  भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै  निर्वाचन गर्न नमिल्ने बताएका छन ।  संवैधानिक इजलासमा सुनुवाइ भएको मंगलबार तेस्रो दिन उनले रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट बहस गर्दै मन्त्रिपरिषद्ले सिफारिसमा गर्दैमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्न नसक्ने तर्क दिए ।
रिट निवेदक भण्डारीकै तर्फबाट अधिवक्ता  शेरबहादुर ढुङ्गानाले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको जनाउँदै कानूनविरूद्व भएको  विघटन बदर गरी पुनःस्थापना हुनुपर्ने माग गरे । रिट निवेदकका तर्फबाट ३१० जनाले वकालतनामा हालेका छन् ।
गत पुस ११ देखि सर्वाेच्च अदालत, संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी यही माघ २ गते आदेश भएको थियो ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आजदेखि विषयवस्तुमा प्रवेश गरेर बहस शुुरु भएको हो ।

उक्त विवादमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गत पुस २२, २९ गते हुँदै यही माघ २ गते संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएको हो । रिट निवेदक १३ जनामध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएकाले क्षेत्राधिकारका विषयमा लामै बहस र छलफल भयो ।

गत १० पुस गते संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । आदेशअनुसार राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र  सभामुखले गत पुस १९ गते महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गरिसक्नुभएको छ ।

अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिश र निर्णयको सक्कलप्रति राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउने  तथा प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिष्ट्रारसमेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने आदेश जारी गरेको थियो ।

अदालतका सहयोगी (एमिकस क्युरी) मा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन ।

प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले  निवेदन दायर गरेका थिए ।

रिट निवेदनमा  निवर्तमान सांसदले प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ ।

त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने,  भण्डारी,  दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर ओली, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा र  अच्युतप्रसाद खरेलले निवेदन दायर गरेका थिए ।

कानून व्यवसायीले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्रीले गरेको सिफारिश र सो सिफारिशका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही र सो सिफारिशका आधारमा भएगरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा, १३३ को उपधारा, २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरिएको छ । रासस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • अब एमालेभित्र ओली–नेपाल टक्कर: स्थायी कमिटीमा बराबरी, केन्द्रीय सदस्यमा झिनो अन्तर (लिस्टसहित )
  • एमाले मैले बनाएँ, ओलीले खोस्‍न सक्दैनन् : माधव नेपाल
  • विप्लव र महराबीच के भयो भेटमा ?
  • नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु
  • विप्लवको केपिसँग पार्टीसत्ता साझेदारी गर्ने सम्भावना
  • कर्णाली प्रदेशका सचेतक शाहीले ९ लाख रुपैँया घुस लिएको आरोप
  • प्रतिगमनविरुद्ध युवा इन्जिनियर समूहले निकालेको “जाउ जाउ जाउ” गीत सार्वजनिक
  • कर्णाली प्रदेशका मुख्यमन्त्रीले बाढी पिडीतलाई खाली चेक दिएको खुलासा
  • लुटतन्त्र मचाएर सरकार चलाउन नदिएकै कारण आफुले बिरोध खेप्नु परेको – अध्यक्ष बमको भनाई
  • ओसामा बिन लादेनको इन्टर भ्युउ लिने बहादुर पत्रकार रॉबर्ट फिस्क रहेनन्
  • दशै नजिकिए संगै गाउँपालिका अध्यक्ष बमले दिए दशैको शुभकामना
  • बिश्वकर्माको जवाफी लभलेटर प्रेमिका लाई
  • भिरबाट लडेर कालिकोटमा एक बृद्ध महिलाको मृत्यू
  • कालिकोटको एकमात्र सुनथराली बिमानस्थल छिट्टै संञ्चालनमा आउदै
  • अनेरास्ववियुका केन्द्रीय सदस्य उपाध्याय द्वारा आफ्नो गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
  • प्रदेश सरकारको राहात कालिकोटका बाढी पहिरो पिडीतलाई १ करोड २ लाखको चेक हस्तान्तरण
  • १६ बर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा कालिकोटमा एक वडाँ अध्यक्ष प्रकाउ
  • स्थानीय सरकारले रोजगारी दिएका ३७५ जनालाई पार्टीको आदेशमा हटाईदै
  • डाक्टरमा कोरोना पोजेटिभ देखिए पछि कालीकोट जिल्ला अस्पतालमा उच्च सतकर्ता अपनाइदै
  • पलाँती कान्छाँको नेतृत्वको सरकारले गर्यो अर्को ऐतिहासिक सफलता
  • कालिकोटमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित को संख्या २८ पुग्यो
  • फागुन २० र २१ गते सशक्त नेपाल बन्दको घोषणा।।
  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
  • भीम रावललाई ओलीको जवाफ- ‘सर्वोच्च गएर साेध्नु म कुन पार्टीकाे हाे ?
  • प्रधानमन्त्री ओली र महन्त ठाकुरबीच साढे एक घण्टा कुराकानी
  • ओली–प्रचण्डको नेकपा खारेज, ऋषि कट्टेलले मुद्दा जिते
  • दुईवटा नेकपा चिन्दैनौं, सत्तारुढ दलका सांसद एउटै लहरमा बस्नेछन् : प्रवक्ता पाण्डे
  • पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज, यस्तो छ सम्भावित कार्यसूची
  • ओलिको बैठकमा ६० जना सासंद मात्र उपस्थित भएको एक सासंदको खुलासा
  • प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन

  • Why You Want Editing and Proofreading Essay Services?
  • मदन भण्डारीको लाश भेटाउने हेमबहादुरको यस्तो रहेछ आश
  • बादल र गौतमको कार्यविभाजन विवादका कारण सचिवालय बैठक निष्कर्षविहीन
  • ताजा अप्डेट : अनामनगर र सुकेधारामा सिलिन्डर ग्यास विस्फोट, दुईकाे मृत्यु, ६ जना घाइते
  • नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु
  • अब एमालेभित्र ओली–नेपाल टक्कर: स्थायी कमिटीमा बराबरी, केन्द्रीय सदस्यमा झिनो अन्तर (लिस्टसहित )
  • एमाले मैले बनाएँ, ओलीले खोस्‍न सक्दैनन् : माधव नेपाल
  • विप्लव र महराबीच के भयो भेटमा ?
  • विप्लवको केपिसँग पार्टीसत्ता साझेदारी गर्ने सम्भावना
  • कर्णाली प्रदेशका सचेतक शाहीले ९ लाख रुपैँया घुस लिएको आरोप
  • प्रतिगमनविरुद्ध युवा इन्जिनियर समूहले निकालेको “जाउ जाउ जाउ” गीत सार्वजनिक
  • कर्णाली प्रदेशका मुख्यमन्त्रीले बाढी पिडीतलाई खाली चेक दिएको खुलासा
  • लुटतन्त्र मचाएर सरकार चलाउन नदिएकै कारण आफुले बिरोध खेप्नु परेको – अध्यक्ष बमको भनाई
  • ओसामा बिन लादेनको इन्टर भ्युउ लिने बहादुर पत्रकार रॉबर्ट फिस्क रहेनन्
  • दशै नजिकिए संगै गाउँपालिका अध्यक्ष बमले दिए दशैको शुभकामना
  • बिश्वकर्माको जवाफी लभलेटर प्रेमिका लाई
  • भिरबाट लडेर कालिकोटमा एक बृद्ध महिलाको मृत्यू
  • कालिकोटको एकमात्र सुनथराली बिमानस्थल छिट्टै संञ्चालनमा आउदै
  • अनेरास्ववियुका केन्द्रीय सदस्य उपाध्याय द्वारा आफ्नो गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
  • प्रदेश सरकारको राहात कालिकोटका बाढी पहिरो पिडीतलाई १ करोड २ लाखको चेक हस्तान्तरण
  • १६ बर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा कालिकोटमा एक वडाँ अध्यक्ष प्रकाउ
  • स्थानीय सरकारले रोजगारी दिएका ३७५ जनालाई पार्टीको आदेशमा हटाईदै
  • डाक्टरमा कोरोना पोजेटिभ देखिए पछि कालीकोट जिल्ला अस्पतालमा उच्च सतकर्ता अपनाइदै
  • पलाँती कान्छाँको नेतृत्वको सरकारले गर्यो अर्को ऐतिहासिक सफलता
  • कालिकोटमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित को संख्या २८ पुग्यो
  • फागुन २० र २१ गते सशक्त नेपाल बन्दको घोषणा।।
  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
  • भीम रावललाई ओलीको जवाफ- ‘सर्वोच्च गएर साेध्नु म कुन पार्टीकाे हाे ?
  • प्रधानमन्त्री ओली र महन्त ठाकुरबीच साढे एक घण्टा कुराकानी
  • ओली–प्रचण्डको नेकपा खारेज, ऋषि कट्टेलले मुद्दा जिते
  • दुईवटा नेकपा चिन्दैनौं, सत्तारुढ दलका सांसद एउटै लहरमा बस्नेछन् : प्रवक्ता पाण्डे
  • पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

हाम्रो बारेमा

स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।
सल्लाकार अध्यक्ष
  • नरेन्द्र प्रसाद पाण्डे(जेम्स)
अध्यक्ष
  • टंक प्रसाद देवकोटा
संवाददाताहरु
  • मित्र पाण्डे
  • खडक धामी
  • कमल तामाङ
  • सुनिल शाह
  • मदन काफ्ले
सम्पादक
  • राम प्रतिक चौधरी
कार्यकारी सम्पादक
  • रक्तिम दैलेखि
प्रदेश प्रतिनिधि
  • बिकास घर्तिमगर(रोल्पा )
  • प्रकाश शर्मा (रुकुम )
  • गणेश शाही
  • मान बहादुर विश्वकर्मा(कालिकोट )
  • लोकेन्द्र गिरि(सुर्खेत ))
  • इसारा धामी (बुटवल)
  • राजकिशोर शाह (जनकपुर)
  • सुरेस देवकोटा (धनगढी )
  • राजन गुरुङ (पोखरा )
लेखा प्रबन्धक
  • प्रेयंका पाण्डे
उप-सम्पादक
  • पदम बि.के
  • राधिका पाण्डे
जापान रिपोर्टर
  • उतम प्रसाद पाण्डे
  • खगेन्द्र पाण्डे (कतार)
अनुसन्धान व्युरो
  • लेकालि थापा

सम्पर्क

अग्निज्वाला मासिक दारा सञ्चालित अग्निज्वाला डटकम सुचना विभाग दर्ता नम्बर :- १४७३/०७५-७७
  • मुख्य कार्यालय :- सुर्यविनायक -६ , भक्तपुर
  • Mobile : ९८६०८२१९३०
  • agnijwala2009@gmail.com
Copyright © AgniJwala.Com Designed By : M.S Design Studio.