प्रधानमन्त्री केपी ओली धनगढी पुगेका छन् । उनी केही समयअघि श्रीएयरलाइसेन्स हवाईजहाजबाट धनगढी विमानस्थल ओर्लेका उनको स्वागतमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट मात्रै होइन, कुनै पनि मन्त्री विमानस्थल पुगेनन् ।
काठमाडौं । प्रधानमन्त्री केपी ओली धनगढी पुगेका छन् । उनी केही समयअघि श्रीएयरलाइसेन्स हवाईजहाजबाट धनगढी विमानस्थल ओर्लेका उनको स्वागतमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट मात्रै होइन, कुनै पनि मन्त्री विमानस्थल पुगेनन् ।