info@agnijwala.com
www.agnijwala.com

www.agnijwala.com

online news

  • होमपेज
  • बैँक
  • बिमा
  • अटो
  • शिक्षा
  • निर्माण
  • उर्जा
  • स्टक मार्केट
  • जिवनशैली
  • स्थानीय सरकार
  • सम्पर्क

नेपालका ओली र अमेरिकाका ट्रम्पको ‘कुर्सी मोह’ उस्तै !

२३ पुष २०७७, बिहीबार १४:०३
काठमाडौं । अहिले नेपालमा र अमेरिकामा शक्ति हस्तान्तरणको उस्तै परिदृश्य देखिएको छ । नेपालमा प्रधानमन्त्री ओलीले कुर्सी छाड्न नसकेर संसद् नै विघटन गरिदिए । उता अमेरिकी राष्ट्रपति ट्रम्पले पनि निर्वाचनमा हार स्वीकार गर्न नसकेर सत्ता आफ्नो हातमा लिन अनेक हर्कत गर्दै छन् ।

काठमाडौं । केहीदिन अघि सम्म नेपालको प्रतिनिधि सभा विघटनको घटनाले मिडिया तातेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछिको उतावचढाव मिडियाको लागि ‘हट केक’ बनेका थिए । बुधबार साँझ देखि भने नेपाल लगाएत विश्वकै मिडियाको लागि नयाँ कन्टेन्ट आएको छ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले गरेको हिंस्रक प्रदर्शन र त्यसपछिका गतिविधि ।

अहिले नेपालमा र अमेरिकामा शक्ति हस्तान्तरणको उस्तै परिदृश्य देखिएको छ । नेपालमा प्रधानमन्त्री ओलीले कुर्सी छाड्न नसकेर संसद् नै विघटन गरिदिए । उता अमेरिकी राष्ट्रपति ट्रम्पले पनि निर्वाचनमा हार स्वीकार गर्न नसकेर सत्ता आफ्नो हातमा लिन अनेक उट्पट्याङ गर्दै छन् ।

दुई देशमा परिवेश फरक भएपनि सन्दर्भ समान देखिएका छन् । समानता  हाे ‘कुर्सीको लडाई’ ।

अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका जो बाइडेनसँग पराजित भएपनि रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले  सत्ता (शक्ति) छाड्न तयार भएका छैनन् । उनी अझै पनि धाधँली भएको भन्दै अनेक कुतर्क गरिरहेका छन् ।

बाइडनसँग आफू पराजित भएको स्वीकार गर्न नसकि ट्रम्पले अदालतको ढोका ढक्ढकाएर । तर अदालतले समेत बाइडनकै पक्षमा बोल्दै निर्वाचनमा धाँधली भएको नपाइएको बतायो । त्यसपछि पनि उनी निर्वाचनमा धाँधली भएको भन्न छोडेनन् । ट्रम्पसँग मजबुत प्रमाण केही छैन तर पनि उनी बोल्न र सामाजिक संजालमा सक्रियता देखाउन पछि परेका छैनन् । उनले लगातार विवादास्पद ट्वीट गरेपछि ट्रवीटरले समेत उनलाई चेतावनी दिएको । अबको १२ घन्टाको लागि एकाउन्ट बन्द गरिदिएको छ भने फेसबुकले २४ घन्टा एकाउन्ट सस्पेन्ड गरेका छन् । यस्तै, इन्स्टाग्रामले कुनै पनि भिडियो र फोटो हाल्न नमिल्ने गरी ब्लक गरिदिएको छ । युट्युबले ट्रम्पका स–साना भिडियो हटाइदिएको छ ।

बुधबार संसदमा इलेक्ट्रोल मत सार्वजानिक गरी जो बाइडनको जित सुनिश्चित गराउन बहस चलिरहेका बेला ट्रम्पले आफ्नो अन्तिम प्रयास गरेका छन् । लगभग ‘कु’ शैली मा आफ्ना समर्थकलाई हिंसात्मक विद्रोह गर्न ट्रम्पले उक्साएका छन् । त्यो पनि देशकै राजधानी वासिंगटनमा रहेको क्यापिटल भवन अघि भएको प्रदर्शन यति हिंस्रक भयो कि चार जनाको ज्यान गयो । त्यतिमात्र होइन संसद भित्रै प्रदर्शनकारी पुगेपछि चलिरहेका इलेक्ट्रोल मतमाथीको बहस समेत रोकेर  उपराष्ट्रपति उपराष्ट्रपति माइक पेन्स र सभामुख न्यान्सी पेलेसीलाइ सुरक्षित स्थानमा सारिएको थियो ।

अहिले त्यहाँ कफ्र्यु लगाइएको छ भने  वाशिंटनमा १५ दिनको लागि आपतकाल घोषणा गरिएको छ । ट्रम्प सत्ताबाट बाहिरिन अब मात्र १३ दिन बाँकी छ । उनलाई शक्ति गुमाउनुको पीडा समग्र अमेरिकाले भोगिरहेका छन् जसरी नेपालका ओलीले गरेको असंबैधानिक निर्णयले सम्पूर्ण देशकै अवस्था अस्थिर बनेको छ  भने हरेक नेपालीको टाउको नयाँ आर्थिक भारको बोझ थपिएको छ ।  संबिधानमाथी नै कू गरेका छन् ।

कतिपय बेला नेपलका ओलीको उट्पट्याङ र अमेरिकाको ट्रम्पको उट्पट्याङ उस्तै उस्तै देखिन्छ । हाल भने शक्ति संचयको लागि कुर्सी मोह दुबैमा उस्तै देखिएको छ भने कुर्सी जोगाउन गरिएका ताण्डव पनि उस्तै उस्तै देखिएका छन् ।
बहुमतको प्रधानमन्त्री हुँदाहुँदै पनि आफ्नै पार्टीको किचलो मिलाउन नसकेको ओली एक्लिएपछि प्रधानमन्त्री केपी ओलीले पद छाड्नुभन्दा प्रतिनिधिसभा नै विघटन गरिदिए । त्यतिमात्र होइन संसद् नै विघटन गरेपनि मन्त्रिपरिषद् भने विस्तार गरेर आफू निकटलाई मन्त्री पद दिइरहेका छन् । विभिन्न आयोगमा मनपरी नियुक्ति दिलाइरहेका छन् ।
म नै राज्य हुँ भन्ने भ्रमबाट ट्रम्प र ओली दुबै ग्रसित भएको पछिल्लो घटनाक्रमले देखाउँछ । अमेरिका जस्तो संसार कै ठुलो लोकतान्त्रिक मुलुकमा पनि शक्ति हस्तान्तरणमा यति सकस भइरहेको छ । उता लोकतान्त्रि अभ्यास गरिहेको नेपालमा पनि ओली प्रवृति उस्तै अलोकतान्त्रि बनिरहेको छ । आखिर कुर्सी मोह दुबैको उस्तै उस्तै छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • वामदेवको नयाँ दाउ
  • नेकपाका दुबै समुहले आधिकारिक मान्यता नपाउने – निर्वाचन आयोग
  • प्रधानमन्त्री बन्न पौडेललाई देउवाको अफर
  • बिप्लप मूल प्रवाहमा आउने र निर्वाचन पछाडि सर्ने : गृहमन्त्री थापा
  • विप्लव शान्तिपूर्ण राजनीतिमा आउन तयार रहेको नेकपाको खुलासा
  • ओलिको कदमले सहमतीय चुनावी सरकारकाे सम्भावना बढ्यो
  • कर्णाली प्रदेशका मुख्यमन्त्रीले बाढी पिडीतलाई खाली चेक दिएको खुलासा
  • लुटतन्त्र मचाएर सरकार चलाउन नदिएकै कारण आफुले बिरोध खेप्नु परेको – अध्यक्ष बमको भनाई
  • ओसामा बिन लादेनको इन्टर भ्युउ लिने बहादुर पत्रकार रॉबर्ट फिस्क रहेनन्
  • दशै नजिकिए संगै गाउँपालिका अध्यक्ष बमले दिए दशैको शुभकामना
  • बिश्वकर्माको जवाफी लभलेटर प्रेमिका लाई
  • भिरबाट लडेर कालिकोटमा एक बृद्ध महिलाको मृत्यू
  • कालिकोटको एकमात्र सुनथराली बिमानस्थल छिट्टै संञ्चालनमा आउदै
  • अनेरास्ववियुका केन्द्रीय सदस्य उपाध्याय द्वारा आफ्नो गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
  • प्रदेश सरकारको राहात कालिकोटका बाढी पहिरो पिडीतलाई १ करोड २ लाखको चेक हस्तान्तरण
  • १६ बर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा कालिकोटमा एक वडाँ अध्यक्ष प्रकाउ
  • स्थानीय सरकारले रोजगारी दिएका ३७५ जनालाई पार्टीको आदेशमा हटाईदै
  • डाक्टरमा कोरोना पोजेटिभ देखिए पछि कालीकोट जिल्ला अस्पतालमा उच्च सतकर्ता अपनाइदै
  • पलाँती कान्छाँको नेतृत्वको सरकारले गर्यो अर्को ऐतिहासिक सफलता
  • कालिकोटमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित को संख्या २८ पुग्यो
  • फागुन २० र २१ गते सशक्त नेपाल बन्दको घोषणा।।
  • पूर्वजनमुक्ति सेना ब्यवस्थापन गर्न ओली तयार , परराष्ट्रमन्त्रीको संयोजकत्वमा ३ सदस्यीय समिति
  • निर्वाचनको तयारीमा जुट्न सबै कमिटीलाई प्रधानमन्त्रीको निर्देशन
  • कांग्रेसको पहिलो प्राथमिकता संसद पुनर्स्थापनाः शशांक कोइराला
  • बम विस्फोटपछि बीपी राजमार्ग अवरूद्ध, अरनिको राजमार्गमा बम डिस्पोज
  • ओली ‘उल्टो खोपडीको मान्छे’ हुन – प्रचण्ड
  • आज नेपाल बन्द,ठाउँठाउँमा गाडी जलाइए ,बम फेला परे
  • वाग्मती प्रदेशसभाको बैठक आज, अविश्वास प्रस्तावमाथि छलफल हुने
  • प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन

  • Why You Want Editing and Proofreading Essay Services?
  • मदन भण्डारीको लाश भेटाउने हेमबहादुरको यस्तो रहेछ आश
  • बादल र गौतमको कार्यविभाजन विवादका कारण सचिवालय बैठक निष्कर्षविहीन
  • ताजा अप्डेट : अनामनगर र सुकेधारामा सिलिन्डर ग्यास विस्फोट, दुईकाे मृत्यु, ६ जना घाइते
  • बिप्लप मूल प्रवाहमा आउने र निर्वाचन पछाडि सर्ने : गृहमन्त्री थापा
  • वामदेवको नयाँ दाउ
  • नेकपाका दुबै समुहले आधिकारिक मान्यता नपाउने – निर्वाचन आयोग
  • प्रधानमन्त्री बन्न पौडेललाई देउवाको अफर
  • विप्लव शान्तिपूर्ण राजनीतिमा आउन तयार रहेको नेकपाको खुलासा
  • ओलिको कदमले सहमतीय चुनावी सरकारकाे सम्भावना बढ्यो
  • कर्णाली प्रदेशका मुख्यमन्त्रीले बाढी पिडीतलाई खाली चेक दिएको खुलासा
  • लुटतन्त्र मचाएर सरकार चलाउन नदिएकै कारण आफुले बिरोध खेप्नु परेको – अध्यक्ष बमको भनाई
  • ओसामा बिन लादेनको इन्टर भ्युउ लिने बहादुर पत्रकार रॉबर्ट फिस्क रहेनन्
  • दशै नजिकिए संगै गाउँपालिका अध्यक्ष बमले दिए दशैको शुभकामना
  • बिश्वकर्माको जवाफी लभलेटर प्रेमिका लाई
  • भिरबाट लडेर कालिकोटमा एक बृद्ध महिलाको मृत्यू
  • कालिकोटको एकमात्र सुनथराली बिमानस्थल छिट्टै संञ्चालनमा आउदै
  • अनेरास्ववियुका केन्द्रीय सदस्य उपाध्याय द्वारा आफ्नो गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
  • प्रदेश सरकारको राहात कालिकोटका बाढी पहिरो पिडीतलाई १ करोड २ लाखको चेक हस्तान्तरण
  • १६ बर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा कालिकोटमा एक वडाँ अध्यक्ष प्रकाउ
  • स्थानीय सरकारले रोजगारी दिएका ३७५ जनालाई पार्टीको आदेशमा हटाईदै
  • डाक्टरमा कोरोना पोजेटिभ देखिए पछि कालीकोट जिल्ला अस्पतालमा उच्च सतकर्ता अपनाइदै
  • पलाँती कान्छाँको नेतृत्वको सरकारले गर्यो अर्को ऐतिहासिक सफलता
  • कालिकोटमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित को संख्या २८ पुग्यो
  • फागुन २० र २१ गते सशक्त नेपाल बन्दको घोषणा।।
  • पूर्वजनमुक्ति सेना ब्यवस्थापन गर्न ओली तयार , परराष्ट्रमन्त्रीको संयोजकत्वमा ३ सदस्यीय समिति
  • निर्वाचनको तयारीमा जुट्न सबै कमिटीलाई प्रधानमन्त्रीको निर्देशन
  • कांग्रेसको पहिलो प्राथमिकता संसद पुनर्स्थापनाः शशांक कोइराला
  • बम विस्फोटपछि बीपी राजमार्ग अवरूद्ध, अरनिको राजमार्गमा बम डिस्पोज
  • ओली ‘उल्टो खोपडीको मान्छे’ हुन – प्रचण्ड
  • आज नेपाल बन्द,ठाउँठाउँमा गाडी जलाइए ,बम फेला परे
  • वाग्मती प्रदेशसभाको बैठक आज, अविश्वास प्रस्तावमाथि छलफल हुने

हाम्रो बारेमा

स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।
सल्लाकार अध्यक्ष
  • नरेन्द्र प्रसाद पाण्डे(जेम्स)
अध्यक्ष
  • टंक प्रसाद देवकोटा
संवाददाताहरु
  • मित्र पाण्डे
  • खडक धामी
  • कमल तामाङ
  • सुनिल शाह
  • मदन काफ्ले
सम्पादक
  • राम प्रतिक चौधरी
कार्यकारी सम्पादक
  • रक्तिम दैलेखि
प्रदेश प्रतिनिधि
  • बिकास घर्तिमगर(रोल्पा )
  • प्रकाश शर्मा (रुकुम )
  • गणेश शाही
  • मान बहादुर विश्वकर्मा(कालिकोट )
  • लोकेन्द्र गिरि(सुर्खेत ))
  • इसारा धामी (बुटवल)
  • राजकिशोर शाह (जनकपुर)
  • सुरेस देवकोटा (धनगढी )
  • राजन गुरुङ (पोखरा )
लेखा प्रबन्धक
  • प्रेयंका पाण्डे
उप-सम्पादक
  • पदम बि.के
  • राधिका पाण्डे
जापान रिपोर्टर
  • उतम प्रसाद पाण्डे
  • खगेन्द्र पाण्डे (कतार)
अनुसन्धान व्युरो
  • लेकालि थापा

सम्पर्क

अग्निज्वाला मासिक दारा सञ्चालित अग्निज्वाला डटकम सुचना विभाग दर्ता नम्बर :- १४७३/०७५-७७
  • मुख्य कार्यालय :- सुर्यविनायक -६ , भक्तपुर
  • Mobile : ९८६०८२१९३०
  • agnijwala2009@gmail.com
Copyright © AgniJwala.Com Designed By : M.S Design Studio.