त्यो दिन सायद साथमा म भए प्रिय,
मायाको दुइ गफ हुन्थ्यो,
यो मनले त्यो मन छुन्य्थो,
र चरम सुखको भोगाइ हुन्य्थो।

तिमी आज टाठा छौ र त
यो मुटु छुन्छ, लावारिस यो मन भक्कानिदैं रुन्छ
सायद माया यही हो र त,
दुरीको आभाष दुई ज्यानलाइ नै हुन्छ।

भाग्यमानी छे उ, साथ तिम्रो पाएकी छे,
तनमनले नै तिमीसंग माया लाएकी छे,
सायद तिम्रो मनमुटुमा म छैन र त,
ऊसले धर्ती बिर्सेर आकाश जस्तो तिम्रो साथ पाएकी छे।
#मनुश्री🔥💔