काठमाडौं । पार्टीमा आएका विवाद समाधानका लागि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड छलफल चलिरहेको छ । स्रोतका अनुसार ओली र दाहाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा जुटेका हुन् ।