नेकपामा विवाद चलिरहेको बेलामा पुन चिनिया राजदुत हाेउ यान्की पुन सक्रिय भएकी छिन।उनले सुरुमा प्रधानमन्त्री केपी अेालीलाइ भेटेकी छिन भने लगतै नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डलाइ भेटेकी छिन।उनले पार्टीका अन्य नेतालाइ पनि भेटेकी छिन।

 नेकपा स्थायी समितिमा प्रचण्ड सहित ३० जना नेताले अेालीकाे राजीनामा मागेका थिए। यस्ताे बेलामा चिनिया राजदुतले भने पुन घरदैलाे गरेकी छिन।यसअघि पनि नेकपाकाे सचिवालय वैठकमा तनाव हुदा उनी यसैगरि सक्रिय भएकी थिइन।उनले नेताहरूलाइ भेटेर एकता कायम राख्न सुझाव दिएकी थिइन।भर्खरको भेटघाटमा पनि उनले नेकपा नेताहरूलाइ एक भएर अघि बढन सुझाव दिएकाे वुझिएकाे छ।