पत्रकारिताको नोैलो अनुभव संगै साहित्य लाई अगाल्दै अगाडि बडिरहेको छु । निष्पक्ष पत्रकारिताका लागि म जे देख्ने छु मेरो कलम ले त्यहि लेख्ने छ ।

            [गजल]

१) खै उ रहरमा फ्रर्कीयो या करमा फ्रर्कीयो ।
सायद चुनाब हारीन्छ भन्ने,डरमा फ्रर्कीयो।

बर्षोै सम्म गाएब भएको प्रतिनिधि सांसद।
पाँच बर्षपछि चुनाबकै अबसरमा फ्रर्कीयो।

जाँदा हिलाम्य बाटो गाथ्यो ट्याक्टर चडेर।
आउँदा मन्त्री बनेर हेलिकप्टरमा फ्रर्कीयो।

टन्न हुदाँ साङ्लो फुकाई भागेको कुकुर पनि।
भोग लागे पछि,हड्डि खोज्दै घरमा फ्रर्कीयो ।

समाज सेवा गर्न धुर्मुस सुन्तलि गाउँमा आउदैछन ।
गाउँको नेता कलाकार भएर सहरमा फ्रर्कीयो।