नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५८ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आज शुक्रबार ९ जना कोरोना संक्रमित थपिएका छन्। थपिनेमा मकवानपुरका १ जना र बाँकेका ८ जना छन्।