राजपा नेपालका प्रवक्ता केशव झालेका अनुसार अहिले एकीकृत पार्टीको पहिलो वरियताक्रममा महन्थ ठाकुर र दोस्रो डा.बाबुराम भट्टराई राख्ने सहमति भएको छ भने अन्य अरु पदहरुमा पनि सबै नेताहरुलाई सम्मानजनक तरिकाले समायोजन गर्ने सहमति भएको छ।