२०७६,चैत्र २४ गते सोमवार

By-मान बहादुर बिश्वकर्मा|कालिकोट-जिल्लाको नरहरिनाथ गाँउपालिका वडा नं ३ निवासि गोर्ख बहादुर बुढाकी १५ बर्षिया छोरि शुशिला बुढाको भिरबाट लडेर ज्यान गएको हो । आईतबार साथिहरुसँग गाँउबाट करिब ३ किलोमिटर टाढाको दुरिमा रहेको बार्खैकोट को जंगबाट दाउरा लिएर घर फर्किदैै गर्नै क्रम मा दिउँसो ३ बजे बार्खेकोट को डाँडा बाट करिब ४ सय मिटर तल खसेर मृत्यु भएको हो । उनि रमा माध्यमिक बिद्यालय कालाशिल्ला कुमलगाँउकी कक्षा ८ मा अध्यनरत गर्ने छात्रा समेत रहेकि छन ।।