मान बहादुर बिश्वकर्मा|कालिकोट-विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम का लागी जिल्ला को खाँडाचक्र नगरपाँलिका र सान्नित्रिवेणी गाँउपालिका र अन्य तिन स्थान लाई जोड्ने रेगिलमा रहेको झोलुङगे पुल पुर्णरुपमा आवतजावत बन्द गरीयको छ सो झोलुङगे पुल बाट कालिकोट जिल्लाको सदरमुक काम जाने एक मात्र पैदल मार्ग हो सो १० बर्षै सशस्त्र दन्द्धकाल मा नेपाल कम्युनिष्ट्र पार्टि माओवादी ले सो पुल बाट सेना आवतजावत नगरोस भनि भत्कायको थियो । देशमा शान्ति छाहिसकेपछि सो झोलुङगे पुल लाई पुन निमार्ण गरिएको थियो ।

हाल कोराना भाइरस (कोभिड १९) को रोगथाम का लागी उक्त पुलमाथि प्रतिबन्ध लगाईएको खाँडाचक्र नगरपाँलि का वडाँ ११ को कार्यलय ले एक सुचना टासी सर्वसाधारण का लागी पुर्णरुपमा बन्ध गरेको बताएको छ ।उक्त पुल चैत्र १८ गतेदेखि पुर्णरुपमा बन्ध गरेको जनायको छ नेपाल सरकारले गरेको लग डाउन कार्यन्वईनका लागि बाीहिर बाट आउने कोरोना संक्रमीत व्यति सोही पुलबाट आवतजावत गर्नै भएको ले सो विकल्प रोजिएको वडाँ अध्यक्ष पुष्पराज गिरि ले बताए । उक्त पुल मा प्रतिन्ध हुदै गर्दा सर्वसाधारण को प्रश्न मा वडाँ अध्यक्ष ले एक दुई दिनमा खुलाउने र सो स्थानमा हेल्थ डेक्स राख्ने भनि नगरपाँलिका संग कुरा भई सकेको र छिट्टै सो पुल सञ्चालन हुने वडाँ अध्यक्ष गिरि ले बताए ।।