मान ब. बिश्वकर्मा||कालिकोट –कालिकोट जिल्लाका पँलाता गाउँपालिका का अध्यक्ष लक्ष्मण बम [पलाँति कान्छाँ] ले आज पँलाता गाउँपालिका वडाँ नँम्बर ३ का एक बिचल्लीत  परिवार लाई १५, हजार नगत र ६,कट्टा चामल ब्याग्तिगत रुपमा सहयोग गर्नुभयको छ।

जिबनभरी साथ दिने जिवन साथि गुमाएकि एक किसोरी लाई काँज क्रियाँका लागि रु १५ हजार नगद र ६ बोरा चामल ब्यक्तिगत सहयोग गर्नु भएको छ । उनका श्रिमानको अकालमै हिजो निधन भएको थियोे जिवन साथि गुमाएकि किसोरीलाई जिवन जिउन केहि सहज होस् भन्ने उद्देश्यले आफुले वैशाख १ गते देखि हाजिर हुने गरी बर्थिङ सेन्टर धौलागोमा जागिर मिलाईएको छ । यो बिपद को बेला सवै आम नागरिकलाई खुलेर सहयोग गर्न पलाँता गाउँपालिकाले अनुरोध गरेको छ कोरोना भाईरसका कारण मर्नेको सख्या र सँक्रमित हुनको सख्या दिनप्रति दिने बढिरहेको हुनाले यसबाट बच्न आफैले विषेश ध्यान दिनु पर्नु भएकाले कसैले पनि लार्पबाहि नगर्न सवै स्थानिय बासिलाई अनुरोध गर्नुभएको छ।

साँहारा बिहिन बाँल बाँलिका लाई कक्षा १० सम्म पढाँउने जिम्मा पनि आफुले लिने अध्यक्ष बमले बताउनुभयो। श्रीमान गुमाएकि आँमा लाई बैसाख १ गते बाट बर्थिङ सेन्टर धोैँलागोह मा सानो साँहारा का लागि जागिर समेत मिलाउने गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताउनु भयो।।