मान ब. बिश्वकर्मा||कालिकोट –कालिकोट जिल्लाका पँलाता गाउँपालिका का अध्यक्ष लक्ष्मण बम [पलाँति कान्छाँ] ले आज पँलाता गाउँपालिका वडाँ नँम्बर ३ का एक बिचल्लीत  परिवार लाई १५, हजार नगत र ६,कट्टा चामल ब्याग्तिगत रुपमा सहयोग गर्नुभयको छ।

कोरोना भाइरस (कोविड १९) को संक्रमण फैलिन नदिन आज वडा ३ मा पुग्नु भएका बम ले रोकाया परिवारकि जीवन साँथि गुमाउनु भएकि आँमा र बाँवा गुमाएका बाँल बालिका लाई सहयोग गरेको उहाँले अध्यक्ष बँम फे बताउनु भयो।

साँहारा बिहिन बाँल बाँलिका लाई कक्षा १० सम्म पढाँउने जिम्मा पनि आफुले लिने अध्यक्ष बमले बताउनुभयो। श्रीमान गुमाएकि आँमा लाई बैसाख १ गते बाट बर्थिङ सेन्टर धोैँलागोह मा सानो साँहारा का लागि जागिर समेत मिलाउने गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताउनु भयो।।