आइतबार विहान नेपाल बायुसेवा निगमको वाईडवडी विमानबाट चिनियाँ पक्षले सहयोगको सामान संगै नेपाली व्यापारीले खरीद गरेको मेडिकल सामग्री पनि आएको छ । स्वास्थ्य मन्त्रालयसंग सम्झौँता गरेर मेडिकल सप्लायरले सो विमानमा चीनबाट सामान ल्याएका हुन् ।

उनीहरुले ल्याएको सामानमा इन्फाइराइड थर्मामिटर १ हजार थान, रिएजेन्ट १० हजार थान, पीसीआर कीट २० हजार, रेपिड टेष्ट किट ७५ हजार, गाउन १ हजार थान, पोटेवल पीसीआर मेसिन ५ थान आएको छ ।

अरु के के आयो ? थप विवरण यस्तो छ :