अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सि जिन पिङ विच सम्वाद भएकाे छ।शुक्रवार राष्ट्रपति ट्रम्पले सीसंग सम्वाद गरेका हुन।काेराेना भाइरस विरूद्ध मिलेर जाने दुइ नेता विच सहमति भएकाे छ।याे सहमति निकै महत्वपुर्ण हाे।काेराेना भाइरसलाइ चिनिया भाइरस भनेर ब्यग्य गर्दै अाएका ट्रम्पले अचानक तिनै सीसंग सम्वाद गरेका हुन।उनीहरूविच भएकाे वार्तामा विश्व नैखतरामा परेकाेले यसबाट जाेगिन के गर्ने भन्ने नयाँ नीति बनाउने सहमति भएकाे स्वयम ट्रम्पले खुलासा गरेका छन।ट्रम्पले यसाे भनेका छन-Just finished a very good conversation with President Xi of China. Discussed in great detail the CoronaVirus that is ravaging large parts of our Planet. China has been through much & has developed a strong understanding of the Virus. We are working closely together. Much respect!