नेपालको एक मात्र प्रयोगशाला टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएको छ। नयाँ रिपोर्टसँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।अस्पतालकि डाइरेक्टर रुना झा ले अग्निज्वाला डटकमलाई बताए अनुसार अरुको रिपोर्ट पनि पोजिटिभ आउनसक्ने छ।र सबैलाई सम्मेम र भयरहित तरिकाले सुरक्षित हुन आग्रह गरेकी छिन।