ए.टु.जेट एकेडेमी ट्रडिङ सेन्टर खाडाचक्र नगरपालिका कालिकोट दवारा आयोजित गर्यको एक कार्यक्रममा बोल्दै SEE ट्युसनका बिद्यार्थीहरुलाई अग्रिम शुभकामना तथा बिधाई कार्यक्रमको प्रमुखअतिथिका रूपमा ने.क.पा का सभासद कुर्मराज शाही ,विशेष अतिथिका रूपमा पलात गाउपालिका अध्यक्ष लक्षमण बम , नेपाली कांग्रेसबाट दमन शाहि र नेकपा बाट चित्रसिंह गाउले अथिति रूपमा रहेका थिए। अध्यक्ष बम हिजो बिद्यार्थीको कालिकोट जिल्ला अध्यक्ष दुईपटक र एक पटक बिद्यार्थी ईन्चार्ज समेत रहेका थिए । अध्यक्ष बम अखिल क्रान्तिकारी बाट केन्द्रीय सचिवालय सदस्य समेत रहेका हुन।

अध्यक्ष बम शिक्षा छेत्रमा अब को भुमिका र आफूले शिक्षा छेत्र मा गर्यका भुमिका को बारेमा चित्रण गर्नु भयको थियो।अध्यक्ष बम बिद्यार्थीको कालिकोट जिल्ला अध्यक्ष भय देखि आइले सम्म को राजनीति बिस्लेसण गर्नु भएको कुरा कार्यक्रमका सभापति तुलराज पाण्डेले जनाउनु भएको छ।