मान बहादुर बिश्ववकर्मा कालिकोट-जिल्ला पलाता गाउँ पालिकामा चल्ने welcome यातायात दिन दिनै जन्ता को सेवा मा थिर्पु राडुनेटा मात्र डेढ घन्टामा पुग्ने गरेको चालक कुशल शिङ्ले बताय । उनका अनुसार ज्यादा यात्रु राडुनेटा लार्फ पुलाहा सैनका भेटिने उहाँको सफल यात्राका लागि गाडी बिस्तारै चलाइ पुगाउने र गाउ पालिकाले निर्धारण गरेको भाडा आफै दिने गरेको समेत बताए।

सहचालक उब्ज राज प्याकुरेल का अनुसार जेष्ठ नागरिक घाइते अपाङ्ग बिद्यार्थी लाई पालिकाले भनेको छुट्को ब्यबस्था गरि विशेष अपाङ्ग महिला जेष्ठ नागरिक लाई अगाडि बसाउने बेबस्था गरिएको बताय । उनले थपे केही पर्तिपक्ष दलका शाथिहरु बिरोध समेत गर्ने अगाडि बस्न खोज्ने गरेको बताए पनि गाउँ पालिका अध्यक्षले भने कोहि प्रतिपक्षी नभएको पलाता हाम्रो र पलाती बासी जो भयपनी आफ्नै भयको सम्मान व्यबहार गर्न निर्देशन गरे । गाडी मा चडेका बर्ष ५५ का सर्पे बि।क भन्छ्न दुर्सी खोलो मै हिड्नु पर्ने बाध्यता त्याहा हिड्दा ढोल पैरो आउने बिचमा भोक लाग्ने केही ठाउँमा पानी समेत नपाउने बिगत सम्झिदा मन दुख्ने गरेको बताय ।

अहिले थिर्पु देखि लार्फ सम्म द्दण्ण् तिर्नु परेपनी आफू सङ्भयको झोला गाडीमा चाडाइ लार्फ आइपुग्दा खुसीको सिमानै नरेहेको बताएका छन । अर्का बर्ष २५ का खड्क बम राडुनेटा आउदै गर्दा स्थानीय सरकार गाउ मा आयको महशुस गरेको र स्थानीय सरकार देखि खुशी रहेको बताय । तेसै गरि वडा न २ का वडाअध्यक्ष बिद्दि कामी ९बिरि० का अनुसार वडान २ मा २३ किलोमीटर थलातल्सेरी खानेपानी आयोजना निर्माणाधीन र खानेपानी का ट्याकी हरु बनिसकेका बिधालयमा कृषि शिक्षा पढाई र कम्प्युटर शिक्षा समेत रहेको इगलभ्यु टावर निर्माणाधीन रहेको बतायका छ्न । सडक निर्माण सप्पन्न भएको भयपनी मिजुबाडा बान्जडा थाडी सितलगाउ ढकेना चुल्धारा टोलमा आउने योजनाले रोडको पहुँच पुर्याउन तत्काल सुरु गर्न तयार रहेको बताय । गहुँ बालिका कारण जेठ तिर सबै टोलमा गाडी रोड पुर्याउन लागि परेको बतायका छ्न ।

चुल्धारा को लागि लार्फ देखि कयार्देव सम्म रोड काट्ने क्रममा चुल्धारा समेटिने भाबी योजना रहेको बतायका छन । पुर्खौ पुर्खा देखि पानी ल्याउने पीडित पलाता २ का जन्ताका घरमा एक घर एक धारा को सामान जम्मा भएको र यहि असार मसान्त सम्म सम्पन्न गर्न लागिएको समेत बताय का छ्न । उनले थपे जन्ता हरु बाली फालेर रोड काट्दै गर्दा स्थानीय दुखी देखियपनी अहिले खुशी रहेको बताय । जेष्ठ नागरिक बिपन्न परिवार र घाइते अपाङ्ग परिवार लाई मान समान्न मा अगाडि राख्ने गरेको बताए ।।