मान ब.बिश्वकर्मा||कालिकोट जिल्ला स्तिथित कर्णाली करिडोर अन्तर्गत पर्ने जिते र लालिघाट को बिच दोभान मा कर्णाली सरोवर यातायात को गाडि दुर्घटना भएको छ जिल्लाको रास्कोट नगरपालिका को सेरा देखि देखि यात्रु बोकेर जिते पुगेर र फर्किन लागेको लु २ ज ४१४१न गाडि दुर्घटना हुदाँ दैलेख गुराँस गाँउपालि घर भई निरन्तर गाडि चलायर कालिकोट को शान्नि त्रिबेर्णि रास्कोट र पलाता का सेवा ग्राहिलाई सहज ढङ्गले सेवा दिदै नागरिक लाई सहज ढङ्गले यातायात मा सेवा प्रदान गर्दै आईरहेका ड्रारईभर च्रक खड्का अलपत्र अबस्थामा रहेका छन।।

यात्रु झारेर फर्किदै गर्दा बिचमा मोड मा गाडि मोड्ने क्रममा घाडि दुर्घटना भएको र घाडि दुर्घटना मा परेमा ड्राईभर चक्र खड्का अलपत्र अबस्था रहेपनि खोजि कार्य निरन्तर भैईरहेको छ।।