नेपालकाे एक इन्च जमिन भारतलाइ दिन्न भनेर अेाठे जवाफ फर्काएका प्रधानमन्त्री केपी अेालीले ३ कराेड नेपालीकाे मन दुख्ने काम गरेका छन । जन्म दिन मनाउन आफु जन्मेकाे पहाडकाे तेह्रथुमकाे घरमा पुगेका अेालीले केक काटेर भतेर गरेका छन।सामाजिक सुधार एेन अर्न्तगत ५० जना भन्दा जन्ती समेत नलैजानु,भाेजभतेर नगर्नु भनेर नियम बनाएकाे भएपनि कार्यकारी प्रमुखले याे नियम ताेडेर नै तमाशा गरेका छन ।

उनले हेलिकाेप्टरमा केक चार्टड गरेर लगेका थिए।उनले बालुवाटार बाट नै वाेकेर गएकाे याे केक जब खुल्याे तब सारा नेपाली जनताकाे मन चसक्क दुख्याे।केकमा अेालीले नेपालकाे नक्सा बनाएका थिए।र,जन्म दिन मनाउन थालेपछि केक काटियाे र उनले खाए पनि खुवाए पनि।यसरी खाँदा नेपालकाे नक्सा विभिन्न हिस्सामा टुक्रा टुक्रा भयाे तर यसले अेालीकाे मन कति पनि विचलित भएन।

नेपालकाे सार्वभाैसत्ता,अखण्डताकाे रक्षा गर्छु भनेर सपथ खाँदै प्रधानमन्त्री भएका अेालीले यसरी केक भनेर नेपालकाे नक्सा टुक्रा टुक्रा पारे।यसपछि उनलाइ हिजाे राष्ट्रवादी भन्ने मानिसहरू अहिले राष्ट्रघाति भन्न थालेका छन।उनलाइ यस्ताे गलत सल्लाह चाहि कसले दियाे भनेरयतिवेला प्रश्न उठन थालेकाे छ।

भारतले नेपालकाे नक्सा मिचेर आफनाे भुमिमा पारेर नया नक्सा जारी गरेपछि यसलाइ नेपालकाे भुभाग भित्र समेटनु पर्छ भनेर अभियान नै चलेकेा बेलमा अेालिकाे याे हर्कतले सारा नेपालीकाे मन दुखेकाे छ।