वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा औषधि व्यवस्था विभागसहितको टोलीले गरेको अनुगमनका क्रममा म्याद गुद्धेका औषधि बिक्रीका लागि राख्ने गरेको पाइएको हो ।औषधि पसलमा केही औषधि म्याद नाधेको भेटिएपछि फिर्ता गर्न ताकेता गरिएको छ ।

औषधि पसल तथादुई सातामा १ लाख ६ फार्मेसीले औषधिहरू बिक्री गर्दा खरिद बिल देखाउन नसकेको पाइएको छ ।

औषधि पसलले उपभोक्तालाई खरिद बिल नदिएर हचुवाको भरमा औषधि बिक्री गर्दै आएको छ ।

पछिल्ला दुई साताको अवधिमा २८ औषधि पसल/फार्मेसीको अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा अधिकांश औषधि पसलमा कैफियत देखिएको थियो। ती औषधि पसलले खरिद बिल प्रयोग नगरेको देखिएको छ। राजधानी दैनिकमा खबर छ ।