चितवनमा नेकपा निकट विधार्थीहरू विच पुन भिडन्त भएकाे छ।

केन्द्र पार्टी र विधार्थी संगठन एक भएपनि चितवनकाे कृषि तथा बनविज्ञान विश्वविधालयमा भने एकता भइसकेकाे छैन।यहि विषयमा विवाद हुदा पुर्वएमाल समुहले हानेकाे रड लागेर पुर्वमाअेावादी निकट विधार्थी देव पाठक गम्भीर घाइते भएका छन।उनकलाे चितवन मेडिकल कलेज उपचार भइरहेकाे छ।उनी संगै अन्य विधार्थी पनि घाइते भएका छन।

चितवनमा विधार्थीविच मनमुटाव हुदा लामाे समय देखि विवाद हुदै आएकाे छ।तर,पार्टी नेतृत्वले याे विवाद मिलाउन सकेकाे छैन।नेकपाका विधार्थी नेताहरूविच भएकाे याे विवाद सामय पार्न अहिले प्रहरी परिचालन गरिएकाे छ।यता,पुर्वमाअेावादी निकट विधार्थीहरूले भने अनाहक कुटाइ खानु परेपछि रिसाएर चितवनकाे पार्टी कार्यालय नै ताेडफाेड गरेका छन।कार्यालय सिसा फुटेर चकनाचुर भएकाे छ।