उनले अभिनय गरेको “अग्ली दफा” बोलको गीतमा रियान्स शर्माको समेत अभिनय छ । भिडियोमा लक्ष्मी निकै बोल्ड अवतारमा देखिएकी छिन् ।
भारतीय गीतमा लक्ष्मीको ‘बोल्ड’ अभिनय

एजेन्सी । नेपाली कलाकारहरुले भारतीय गीत संगीतमा पनि योगदान दिएका छन् । पछिल्लो समय भारतमा बसेर कलाकारिता र मोडलिङ गर्दै आएकी लक्ष्मी बस्नेतले एक भारतीय गीतमा अभिनय गरेकी छिन् । उनले यसअघि केही हिन्दी गति र विज्ञापनमासमेत अभिनय गरिसकेकी छिन् ।