Date:-2076/08/26

मान बहादुर बिश्ववकर्मा//मँसिर:-२६ कालीकोट जिल्ला को खाडाँचक्र नगरपालिका को हिमचुलि कृषि सहकारी सस्थाको सभाहलमा मा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न गरियको छ।।

कालिकोट जिल्ला प्रहरी कार्यलय कालिकोटका सम्पुर्ण प्रहरी कर्मचारीको लागी महत्बपुर्ण टेलिफोन नं सहितको ४०० थान पकेट डायरी हिमचुली कृषि सहकारी संस्था ले आज जिल्ला प्रहरी कार्यालय कालीकोटलाई हँस्तान्तरण गरेको छ।।

मँहत्वपुर्ण टेलिफोन नम्बर सहितको नम्बर छापिए को यो डायरीले लाई जिल्लाका दुर्गम ईलाका प्रहरी ई काईहरुलाई काम गर्न सजिलो र सहज हुन समेत जनाईए को छ।।


सो महत्वपुर्ण  टेलिफोन नम्बर सहितको डायरी खांडाचक्र नगरपालीका का मेएर जसिि पारसााा पाण्डे ले प्रहरी नायक उपरिक्षक श्यामबाबु ओलिया लाई हस्तान्तरण गर्नुभयको थियो।।