मन्त्री हुदा समेत नलगाएकाे दाैरा र सुरूवाल गृहमन्त्री रामवहादुर थापाले पहिलाे पटक लगाएका छन।उनी सेताे दाैरा र सुरूवाल तथा कालाे टाेपीमा सजिएर पहिलाे पटक हिंडेपछि मानिसहरू अचम्मित भएका छन।जनयुद्ध कालमा याे पाेशाक सामान्ती सत्ताकाे पक्ष पाेषाक हाे भनेर यसकाे विराेध गर्दै आएका रामवहादुर थापा बादल गृहमन्त्री भएर दक्षिण एशियाली खेलकुद सागकाे उदघाटन सत्रमा जाँदा उनले दाैरा र सुरूवाल लगाएका हुन।

सागकाे उदघाट समाराेहमा जादा ताेकिएकाे पाेशाक लगाउनुपर्छ भनेर उनलाइ निम्ता गरेपछि उनले वाध्य भएर दाैरा र सुरूवाल लगाएका हुन।