एनआरएन अध्यक्षमा एनआरएन अध्यक्षमा कुमार पन्त विजयी भएका छन।उनले प्रतिस्पर्धी कुल अाचार्यलाइ पराजित गरेका हुन।तर उनीहरूकाे मतपरिणाम अैापचारिक रूपमा घाेषणा हुन वाँकी छ।

तिन देखि जारी अधिवेशनमा एनआरएनएका करिव २ हजार प्रतिनिधिले मत हालेका हुन। अहिलेसम्म उपाधायक्षहरूा वद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र  महिला उपाध्यक्षमा रविना थापा विजयी भएका छन । यस्तै महासचिवमा हेमराज शर्मा बिजयी भएका छन भने सचिवमा  गौरी जोशी, आरके शर्मा तथा  कोसाध्यक्षमा  महेश श्रेष्ठ बिजयी भएका छन ।