सन्नी लियाेनी यतिवेला नेपालमा खुव चर्चामा छिन।चलचित्र सम्वन्धी कामकाे लागि अाएकी सन्नी लियाेनी जब बाैद्धमा रहेकाे बुद्ध स्तुपामा सुटुक्क पुगेर फाेटाे सामाजिक सञ्जालमा सार्वजनिक गरिन तब यसकाे चर्चा अचानक चुलियाे।नेपालमा चलिचत्रि सम्वन्धी कामकाे लागि अाएकी सन्नी बाैद्ध गएकाे कुरा कसैलाइ थाह थिएन।तर उनले नै फाेटाे हालेर यसलाइ सार्वजनिक गरेपछि भने याे विषय चर्चाकाे रहयाे।उनले वाैद्धमा गएकाे,प्रार्थना गरेकाे कुरा खुलासा गरेकी छिन।उनले बाैद्धमा पुगेर परिवार र स्वजनकाे लागि गतिलाे कुरा हेर्ने क्षमता र जागर पलाअेास भनेर लेखेकी छिन।उनले वाैद्ध पुगेर असाध्यै राम्राे कुरा देख्न पाएकाे भन्दै खुशी ब्यक्त गरेकी छिन।