काठमाडौ -नेपालि सुमधुर सँगितको श्रेत्रमा पाईला चाल्दै आउनु भयको गायक बिज्ञान रोकाया को गित”हात लाग्यो २ ”सार्बजनिक भएको छ । जस्मा स्वर रहेको छ चर्चित गायक बिज्ञान रोकाया र गायिका निशा सुनारको रहेको छ र यश भिडियो लाई छाँयाङन गर्नु भयको छ असोक कुमार र ले गर्नुभयको हो यसैगरि शब्द:लोकेश बमको रहेको छ भने सँगित: गर्नु भयको छ गायक बिज्ञान रोकाय ले नै र यसै गरि अभिनय गरेर यश भिडियो लाई देश एवम बिदेश मा चिनाउन सफल चक्र बम/ करिश्मा ढकाल/ र नरेश बोहोरा ले गर्नुभय को छ एरेन्ज गरेर गितलाई अझै सक्रिय बनाउन मा साथ दिने आदर्णिय दाइ ओम सुनार लाई पनि हृदय देखि नै आभार सहित धन्यवाद दिन चाहान्छोै जो जतिले आ आफ्नो श्रेत्रबाट जे सहयोग गर्नु भयो तपाईं हरु सम्पुर्ण लाई धेरै धेरै धन्यवाद दिन चाहान्छोै धन्यवाद ।।

युवा गायक तथा संगीतकार रोकाया कर्णाली को मौलिक पन र लोक सस्कृति उजागर गर्दै गीत संगीत उत्पादन गरिरहेका छन । गायक स्वयमको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । आशा छ यो गितले निकै चर्चा कमाउन सफल हुनेछ ।
अझै आशा छ अझै गित सँगित हरु बजार मा ल्याउनु हुनेछ भन्ने धारणा र प्रेणाको स्रोत बन्नुहुनेछ बिज्ञान रोकायालाई हाम्रो बयक्तिगत र समग्र अग्निज्वाला समचार डटकमको तर्फबाट धन्यवाद दिन चाहान्छोै ।।

यो भिडियो हेरि सकेपछि लाई कमेन्ट र ससक्राईभ गर्ने भने पटक्कै नबिर्सिनु होला।।