मान बाहादुर बिश्वकर्मा / कालिकोट जिल्लाा स्थित जिते देखि रास्कोट नगर पालिका सम्मको रोड नाजुक बन्दै गयको छ नेपाली सेनाले निर्माण गरेेेेको कर्णाली करिडोर अहिले जता ततै हिलाम्य भयको छ।सडक अबरोध हुदाँ यात्रुहरु हिनेर सदरमुखकाम मान्मा सम्म पुग्न बाध्यता भयका छन् ।

पहिलेका  दु:ख गय अब घर सम्मै गाडि पुग्ने अबस्था देखेपछि बुढा बुढिहरु खुसि भयका थिय तर अहिले कर्णाली करिडोर को यो अबस्था देखेर फेरि फर्के पनि गाडि चडेर नचडोैला भन्ने सम्म कालिकोटका नागरिकहरु को भानाइ छ ।तेसैले यस्तो आवश्थालाई जनप्रतिनिधिहरु ले बुझन होलो आवश्यकता रहे को यहाँ का बासिन्दा को गुनासो छ ।