हरेक महिना गाेरखा जाने गरेका पुर्वप्रधानमन्त्री डा.बाबुराम भटटराइले यसपालि खेतमा गाेरू जाेतेका छन।असार १५ काे दिन उनकाे पुर्खाैली थाले पालुङटारमा गाेरू जाेत्दै धान राेपेका हुन।धान दिवसकाे दिनमा पालुंगटार नपा-१ र सफल मल्टीपर्पोज कृषि फर्मको आयोजनामा उनले गाेरू जाेत्दै धान दिवस मनाएका हुन।उमेरले नेटाे काटेपनि उनले मज्जासंग हिलाेमा गाेरू जाेतेपछि किसानहरू खुशी देखिन्थे । धान दिवस मनाएपछि उनले नै लेखे-पुर्ख्यौली थलोमा रमाइलो राष्ट्रिय धान दिवस मनाइयो!कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिउँ; स्वदेशमै रोजगार सिर्जना गरौं! कृषिमा आत्मनिर्भर बनौं!