नेकपाका प्रभावशाली नेता भीम रावलले प्रधानमन्त्रीलाई निकै कडा प्रस्ताव राखेका छन।मंगलवार विहान उनले सामाजिक सञ्जालमा लेख्दै निरंकुश सत्ताले नेपाली सेनालाइ वेलायतमा सेवा गर्न दिएकाे अनुमति र वेलायती सेनामा भर्ती प्रक्रिया सम्वन्धी विषय खारेजीकाे प्रस्ताव राख्न प्रधानमन्त्रीलाई सुझाव दिएका बुझिन्छ । युराेपकाे ९ दिन लामाे भ्रमणकाे लागि पहिला स्विटजरल्याण्ड र यसपछि वेलायत पुगेका प्रधानमन्त्रीलाइ उनले मंगलवार यस्ताे सुझाव दिएका हुन।उनले वेलायतमा पुगेर प्रिन्स हयारी र प्रधानमन्त्री टेरेसा मे लाइ भेटनेछन।तर यसरी भेटदा सामानय कुरा मात्र नगरेर गाेर्खा भर्ती सम्वन्धी सन्धी पुनरावलाेकनकाे माग गर्दै यसलाइ खारेजीकाे माग गर्न सझाव दिएका छन।