अेालीसंगै सीके राउत पनि युराेप भ्रमणमा गएपछि नेकपा र नेपालकाे संसदमा नयाँ तरंग भएको छ।
९ दिन लामाे युराेप भ्रमणमा निस्किएका प्रधानमन्त्री केपी अेालीले युराेप बसाइकाे क्रममा के गर्नेछन र काे संग भेटनेछन भन्ने अहिलेसम्म कुनै टुंगाे छैन। तर नेपालकाे संसदमा समेत युराेप यात्राकाे बारेमा कुनै जानकारी नगराइ दाेहा हुदै जेनेभा पुगेका अेाली अहिले वेग्लै कारणले चर्चामा छन।उनीसंगै युराेप यात्रामा गएका कैयाैं सदस्य मध्ये एक सीके राउत पनि यहि टिममा परेपछि भने नया तरंग नेपालमा मात्र हाेइन नेकपामा नै छाएकाे छ।

रातारात सीके राउतलाइ कसरी राजनीतिक रूपमा अवतरण गराइयाे भने नेकपा कै नेताले प्रश्न गरिरहेकाे बेलामा अेालीले भने उनलाइ वाेकेर युराेप हिंडेका छन।उनकाे याे यात्राले सीकेलाइ जन्माउने केपी नै हुन भनेर अभियाेग लगाउने राजपा नेपालकाे राजनीतिक अाराेपमा दम भएकाे बताउन थालिएकाे छ।

राजनीतिक विश्लेषाकहरूले-राजपालाइ तह लगाउन र देखाउनकाे लागि अेालीले सीके राउतलाइ पछि पछि वाेकेर हिडेकाे बताउन थालेका छन।