चर्चाकाे लागि मानिसले अनेक गर्छन भन्ने तर्क गर्नेकाे लागि नया र गतिलाे उदाहरण फेला परेकाे छ। पाेर्न साइटकी हिराेइन किन्सी बलान्स्की चलाउदै गरेकेा Vitaly uncesored लाई चर्चामा ल्याउन यस्ताे हर्कत गरेकी थिइन। त्यसरी मैदानमा दगुर्ने पाेर्न साइटकी हिराेइन किन्सी बलान्स्की विश्वभर चर्चामा छिन।

स्पेनमा लिभरपुल र टाेटनहयाम विच भइरहेकाे खेलकाे विचमा खेल मैदानमा एउटा पाेर्न साइटकी हिराेइन नांगै दाैडेर यस्तै हंगामा गरेकी छिन।उनले याे काम चर्चाकाे लागि गरेकी थिइन र उनी आफनाे उदेश्यमा सफल पनि भइन। उनले मैदानमा कुददा समेत आफुले चलाउदै गरेकाे साइटकाे नाम लेखेकाे कपडा लगाइएकी थिइन।

खेल भइरहेकाे बेलामा उनी अचानक लुगा खाेलेर दर्शक दिर्घाकाे विचबाट उठेर मैदानमा कुदेकी थिइन।यस पछि उनलाइ सुरक्षा अधिकारीले समातेर ल्याएका थिए।उनी यसअघि पनि यस्तै हर्कत गरेर खेल हेर्न जानबाट वञ्चित हुदै थिएन तर आइतवार उनले पुन झुक्याइन।