सरकारले मिडिया नियन्त्रण गर्न कडा विध्येक ल्याएपछि पत्रकारहरू राेएर बिरोध गरेका छन। ओलिले चुनावी सभामा कम्युनिष्टकाे सरकार बने रून र हास्न पनि पाइदैन भनेका थिए ।त्यसको विरुद्धमा 

चुनावी सभामै कांग्रेस सभापति शेरवहादुर देउवाले कम्युनिष्टकाे सरकार बने रून र हास्न पनि पाइदैन भनेर भाषण गरेपछि याे विषय निकै चर्चाकाे बिषय बनेकाे थियाे। कतिपयले उनलाइ जिस्काएका थिए भने कतिपयले देउलाइ सही वाेलेकाे भनेर तारिफ पनि गरेका थिए।तर भर्खर सरकारले मिडिया काउन्सील सम्वन्धी विध्येक तयार पारी सदनमा दर्ता गरेपछि माेरङका पत्रकारले रूदै यसकेा विराेध गरेका छन।मिडिया काउन्सील सम्वन्धी विध्येकले पत्रकारलाइ रूनु न हास्नु बनाएकाे तथा यसले पत्रकारकाे घाटी निमाेठने काम गरेकाे भन्दै उनीहरू जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्ना मात्र दिएनन यसकाे विरूद्धमा रूदै कडा विराेध पनि गरेका छन।