पार्टी कामकाे लागि उत्तरी गाेरखा पुगेका बाबुरामले वाेटबाट एैसेलु टिपेर खाँदै मज्जा लिएका छन।उत्तरी गाेरखाकाे केरावारी जंगलमा उनले केटाेकटी झैं एैंसेलु टिपेर खाएका छन। खाँदै गर्दा वालककालकाे सम्झना भएकाे पनि उनले समझेका छन।एैसेल टिपेर खादै गरेकाे तस्बिर हाल्दै उनले बाल्यकालकाे याद आएकाे भनेका छन।वावुरामले अब याे एैसेलुकाे अर्गानिक खेती गर्न सकेमा नेपालमा कृषि पर्यटनकाे बलियाे सम्भावना रहेकाे पनि उल्लेख गरेका छन।

गाउँघरमा केटाकेटी मात्र नभएर ठुलाबडा मानिस पनि यसरी एैसेलु टिपेर खाने र रमाउने गर्दछन।याे मिठाे र रिलाे फल हुन्छ तर यसकाे बाेटमा अनेक काँडा रहेका छन ।