नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी अेालीलाइ चुनाैती दिएका छन।वुधवार युवासंघ नेपालकाे स्थापना दिवसमा वाेल्दै माधव नेपालले  प्रधानमन्त्रीलाइ अंहकार छोडी जनताको मन जित्ने काम गर्न सुझाव दिएका छन । उनले अंहकारी दृष्टिकोण, गलत चिन्तन र सर्वश्रेष्ठताको भ्रमले पतन तर्फ डोर्याउने भन्दै कम्युनिष्ट आन्दोलनलाई बचाई लोकप्रिय बनाउने तर्फ गम्भीर बन्न सुझाव दिएका हुन । नेता नेपालले बहुमतको अंहकारमा नपर्न पनि सरकारलाई सचेत गराए ।
नेता नेपालले शिक्षा, रोजगारी तथा जनतासंग जोडिएको गास बासका विषयलाई ध्यान दिनुपर्ने बताएका छन।