समाजवादी पार्टी नेपालका अध्यक्ष तथा नेपाल सरकारका उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई प्रस्तोताले अभद्र व्यवहार गरेको आक्रोशमा कार्यकर्ताले एभिन्यूज टेलिभिजनको वीरगञ्ज कार्यालयमा सोमबार तोडफोड र आक्रमण गरेका छन ।

‘वर्तमान सरकार बने यता कहिले स्वयं राज्यबाट त कहिले विविध समूहबाट नेपाली प्रेस प्रति प्रताडना बढ्दै गएको तथ्य दुःखद् छ’ ।‘एकातर्फ प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने विधेयक सरकारले ल्याउनु र अर्कोतर्फ मिडिया हाउसमाथि भौतिक आक्रमण हुनु दुवै नै नेपाली प्रेसलाई निरुत्साहित गर्ने र नियन्त्रित गराउन चाहने प्रवृत्तिका उपज हुन् ।

यसैबीच ’प्रमुख प्रतिपक्षि दल नेपालि कांग्रेसले एभेन्यूज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा भएको तोडफोडप्रति ध्यान गम्भीर ढंगले आकृष्ट भएको जनाएको छ ।

कांग्रेसको कडा विज्ञप्ति